नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 1, 2013

नव कलाकार स्मिता थपलिया चलचित्र ‘रोमान्स’मा दिएको बेडसिनको दृश्य


नव कलाकार स्मिता थपलिया चलचित्र ‘रोमान्स’मा दिएको बेडसिनको दृश्यले अहिले चर्चामा
छिन् । उनी आफूलाई बेडसिन दिन मनपर्ने बताउँछिन् । उनै नायिकाले अभिनय गरेको
चलचित्र ‘रोमान्स’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएपछि यसको चर्चा झनै
चुलिएको हो । एल.एन गौतम र वीवी फुयाँलको निर्देशनमा तयार भएको यो सिनेमामा
स्मिताका अलवा विशाल पोखरेलको अभिनय छ । विदेश गएका श्रीमतीले नेपालमा परपुरुषसँग
राख्ने सम्बन्धलाई सिनेमाले देखाउन खोजेको छ ।चलचित्रमा नायिका थपलियाले उत्तेजक
बेडसिन दिएकी छिन् । उनी सिनेमाले राम्रो व्यापार गर्नेमा ढुक्क पनि छिन् । यस्तै
निर्देशक एल.एन गौतम सिनेमाको प्रस्तुती र कथा उत्कृष्ट भएकाले दर्शक हलसम्म आउने
दाबी गर्छन् ।

0 comments

Post a Comment