नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 22, 2013

हिरोइनसँग होइन, अब छोरीसँग नाँच्न थाले शोभित (भिडियो)

‘मोबाइलको क्यामेरा म पार्छु झिलिक्क’ भन्दै निर्देशक शोभित बस्नेत आफ्नै छोरी सलिना बस्नेतसँग नाँचेको दृश्यले तपाइलाई अचम्ममा पार्न सक्छ । तर चलचित्र ‘टीचर’मा शोभितले आफ्नै छोरीसँग नृत्य गरेर सबैलाई हैरान बनाएका छन् ।



विन्ध्यारानीको निर्माणमा तयार भएको यो चलचित्रको एक गीतमा शोभित बस्नेतले आफै नृत्य गरेका छन् । दीपिका भट्टको कोरियोग्राफीमा तयार भएको यो गीतमा सौरभ लामाको छायांकन, टंक बुढाथोकीको संगीत छ ।
निक्कै रोमान्टिक तबरले छायांकन गरिएको यो गीतमा शोभित र सलिनाले जमेरै नृत्य गरेका छन् । चलचित्रमा कुशल थापालाई शिर्ष भूमिकामा देख्न सकिन्छ । चलचित्र ‘टीचर’ प्याब्सन अन्र्तगतका सम्पुर्ण विद्यालयमा प्रदर्शन गरेपछि मात्र हलमा देखाउने योजना शोभितको छ । प्रचारका लागि विभिन्न फन्डा अपनाउँन सिपालु निर्देशक बस्नतले छोरीसँग नाँचेर कत्तिको चर्चा पाउने हुन् त्यो हेर्न बाँकी नै छ ।


0 comments

Post a Comment