
विभागले उपत्यकाको तीनवटै जिल्लाका १४ डेरीबाट नमुना संकलन गरी परीक्षण गर्दा दूधमा अत्यधिक कालिर्फम पाइएका पाँच उद्योगका दूध उपभोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको कान्तिपुर दैनिकमा खबर छ ।
विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार खान अयोग्य हुने गरी कोलिर्फम भेटिएकामा भक्तपुरका खरिपाटी डेरीबाट उत्पादित गायत्री ब्रान्ड, कमलविनायकको सैंजू डेरीको अमृत र कान्तिपुर ब्रान्ड, भक्तपुर डेरीको बीडीपीएल, सूर्य विनायकको सञ्जीवनी डेरीको सञ्जीवी ब्रान्ड छन् भने काडमाण्डौं बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्ड रहेका छन् । छन् भने काडमाण्डौं बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्ड रहेका छन् । छन् भने काडमाण्डौं बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्ड रहेका छन् । ‘परीक्षणकेा क्रममा दूधमा कोलिर्फमको मात्रा शून्य हुनुपर्नेमा ती ब्रान्डका दूधमा २ हजार ४ सयभन्दा बढीसम्म देखियो,’ कोइरालाले भने ।
0 comments
Post a Comment