नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस
अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस
दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.
Jun 8, 2013
दिउसो सबै लुकाउने राति सबै देखाउने
at
2:37 PM
राति काम गर्दा उनीहरु सुत्ने समय दिउँसो हुन्थ्यो। तर प्रहरीले राति सञ्चालन हुने व्यवसायहरुलाई तारो बनाएपछि उनीहरु दिउसोको जुलुशमा उत्साहका सहभागी भए। प्रहरीको आरोप छ रात्री व्यवसायमा नाङ्गो डान्स देखाउँदा सामाजिक सुव्यवस्था खल्बलियो।<br> तर आज जुलुशमा सहभागी अधिकांश युवतीहरुले टम्म ढाक्ने लुगा लगाएको देखियो। यतिसम्म कि उनीहरु आफ्नो हात मुख देखाउन समेत तयार छैनन्। जुलुशलाई मात्र हेर्दा लाग्छ उनीहरु आफ्नो अङ्गका बारेमा बजारमा चर्चा चलेभन्दा धेरै गुना बढी सम्वेदनशील छन्। सायद हाम्रा गृहमन्त्रीले यस्तै बुर्काले अनुहार ढाकेका डान्सरहरु नाच्ने बार मात्र चल्नुपर्ने परिकल्पना गरेका हुन् कि ?
Tags :
0 comments
Post a Comment