नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 22, 2013

मुम्बइमा पाँच जना हिरोइनहरू सेक्स गर्दागर्दै रंगेहात पक्राउ

मुम्बइमा पाँच जना हिरोइनहरू सेक्स गर्दागर्दै रंगेहात पक्राउ

मुम्बइ, असार ८, भारतको मुम्बइमा प्रहरीले देहव्यापारमा संलग्न पाँच जना भोजपुरी तथा भारतीय फिल्मका हिरोइनहरूलाइ रंगेहात पक्राउ गरेको छ । मुम्बइ प्रहरीका अनुसार यी हिरोइनहरू एक जना आइएसआइको घरमा छापा मार्ने क्रममा पक्राउ परेका हुन । यी पाँचै जना हाइ प्रोफाइलका कलगर्ल्स रहेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका यी हिरोइनहरू अहिले भारतीय टेलिभिजनहरू तथा फिल्महरूमा अभिनय गरिरहेको बुझिएको छ ।

प्रहरी सूत्रले जनाए अनुसार यस घटनाका सम्बन्धमा ब्यापक अनुसन्धान शुरू गरिएको छ । यी हिरोइनहरूको बारेमा अहिले कुनै कुरा प्रकासमा ल्याइएको छैन । यसको गोप्य रूपमा छानविन गरिने बताइएको छ । यी प्रहरी अधिकारीहरूले ग्राहक बनेर यस सेक्स र्याकेटको पर्दाफास गरेका हुन ।

प्रहरी सूत्रका अनुसार ५ लाख रूपैयामा यसका लागी डिल शुरू गरिएकोमा २५ हजारमा कुरा टुङ्गिएको थियो । दलालले प्रहरीलाइ ग्राहक ठानेर मुम्बइ स्थित लोखण्डवालामा रहेको एक फ्ल्याटमा लगेका थिए । यसपछि प्रहरीले त्याहाँ छापा मार्ने क्रममा यी पाँच जना हिरोइनहरूलाइ रंगेहात पक्राउ गर्न सफल भएको थियो ।

मुम्बइमा निकै लामो समयदेखि यस प्रकारका गतिबिधिहरू हुने गरेको प्रहरीले पत्ता लगाएको थियो । पछिल्लो समयको छापामा भने हाइ प्रोफाइलका हिरोइनहरूनै पक्राउ परेपछि अझै यस्ता कृयाकलापहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

0 comments

Post a Comment