नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 15, 2013

पाँच वटी बिहे गरेकाले निवेदन दिए, 'अर्को बिहे गर्न पाऊँ

photo signal

ओखलढुंगा, असार १ - महिला अधिकार र घरेलु हिंसाबाट पीडित भएकाहरूको मुद्दाले महिला तथा बालबालिका कार्यालयमा भ्याइनभ्याई हुन्छ । यहाँको कार्यालयमा भने साताअघि अनौठो निवेदन आयो । निवेदनको विषय थियो, 'महिला तथा बालबालिका अधिकृतज्यू अर्को बिहे गर्न पाऊँ ।'
अझ रोचक विषय त के हो भने उक्त निवेदन दिने व्यक्ति पाँच वटी श्रीमती बिहे गरेको काण्डमा परेर वर्ष दिनअघि मात्र प्रहरीको फन्दामा परेका थिए । स्थानीय बरुणेश्वर ६ का विनोज कार्कीले पाँच वटी श्रीमती मागी विवाह गरेका
थिए । एकले आफ्नो अर्को पनि सौता भएको वर्ष दिनअघि विनोजकी कान्छी श्रीमती सोलुकी कुमारी बस्नेत भित्र्याएपछि सबैलाई थाहा भएको थियो । सोही काण्ड अदालतसम्म पुगेपछि उनकी कान्छी श्रीमतीले सम्बन्ध विच्छेद गरिन् भने बाँकी चारले अदालतको आदेशमा प्रतिश्रीमती ७५ हजार रुपैयाँ बुझेर आफूखुसी बसे ।
अवकाश प्राप्त नेपाली सेनाका विनोजको साथमा अहिले कुनै श्रीमती नभएपछि महिला तथा बालबालिका कार्यालयमा उनले निवेदन लिएर आएको बताए । सुरुमा बहुविवाहको मुद्दा पनि महिला तथा बालबालिका कार्यालयमै परेका कारण यही निकायले समस्या समाधान गर्ने आशामा आएको विनोजलाई उद्धृत गर्दै अधिकृत सत्यदेवी अधिकारीले भनिन् । 'निवेदन लिएर आइपुगेका थिए । तर मैले निर्णय दिने कानुनी प्रावधान नभएकाले दर्ता गरिनँ ।' अधिकृत अधिकारीले भनिन्, 'सरकारी वकिलसँग परामर्श लिँदा उनले बिहे गर्ने निर्णय उनकै भएको र कसैबाट सिफारिस लिइराख्नु नपर्ने भनेपछि त्यही सल्लाह दिएर पठाएँ ।'
सेनाका हवल्दार पदबाट दुई वर्षअघि अवकाश विनोजले यहाँको च्यानम ७ की सुमित्रा कार्कीलाई ०५२ सालमा मागी विवाह गरेका थिए । सुमित्रापट्टकिा १ छोरा र १ छोरी छन् । घरमा खटपट भएपछि विनोजकी आमा गोमा कार्की र विनोज आफैंले मागेर माली ६ दोलखाकी सरिता कार्कीसित ०६० सालमा विवाह गरे । सरिताबाट २ छोरी छन् । त्यसको केही समयपछि सरिता माइतीमै रहेका बेला विनोज आफैंले मागेर ०६४ मा काठमाडौं अनामनगरकी मैया कार्कीलाई विवाह गरे । मैयातर्फका १ छोरा छन् । विवाहको केही वर्षपछि मैया पनि माइतीमै बस्न थालिन् ।

0 comments

Post a Comment