नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 2, 2013

स्वस्थ्य बच्चा जन्माउनलाई कस्तो आशनको सेक्स उपयुक्त......

एजेन्सी,छिमेकीमुलक भारतको वारणासीस्थित काशी हिन्दू विश्व विद्यालयले नवविवाहित जोडी र गर्भवती महिलाका लागि स्वास्थ्य टिप्स दिने भएको छ । एशियाकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयका आयुर्वेद विशेषज्ञले स्वस्थ्य शिशु जन्माउन कस्तो तरिका अपनाउने, कस्तो आशनले सहवास गर्ने जस्ता सल्लाह चाँडै दिन लागेको हो

विश्वविद्यालयले गर्भावस्थालाई ध्यानमा राखि ५ अक्टोबरबाट निशुल्क कक्षा सुरु गर्न लागेको हो । सुरक्षित मातृत्वको अवधारणामा आधारित उक्त विश्वविद्यालयमा गर्भवती महिलाले निशुल्क ज्ञान लिन सक्नेछन्

अडियो भिडियोका माध्यमबाट उक्त कक्षामा स्वस्थ्य सहवासको ज्ञान दिइनेछ । विशेषज्ञहरु नवविवाहित जोडीलाई सुखद सेक्स जीवनको बारेमा परामर्श दिन तयार रहेका जनाइएको छ

सहवास अगाडि राम्रो कस्तो तयारी गर्नुपर्छ, सहवास कहिले गर्दा उत्तम, कहिले सहवास नगर्दा राम्रो हुने, सहवास भन्दा पहिले कस्तो खानेकुरा खाँदा ठीक हुन्छ, कस्तो आशनमा सेक्स गर्ने ? लगायतका जानकारी उक्त कक्षामा दिइने जनाइएको छ

0 comments

Post a Comment