नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 22, 2013

भारतमा ५ टीभी अभिनेत्री पक्राउ

TV actor

मुम्बई (एजेन्सीहरू), असार ८ - भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित सेक्स र्‍याकेटको खुलासा भएको छ । प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ  ।
उनीहरूले सासू-बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा काम गरिसकेका छन् । यो कारबाहीमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इम्त्ियाज खान पनि परेकी छन् । खानले दलाली गर्थिन् ।
भारतमा निकै सम्मानित पद मानिने एक आईएएस अधिकारीले प्रचलित दरभन्दा दुईगुणा बढी भाडामा ती अभिनेत्रीहरूलाई फ्ल्याट भाडामा दिएका थिए । दलालहरू जानीबुझीकन सुरक्षित ढंगले यौन व्यवसाय गर्न आईएएस अधिकारीको घर छानेका थिए ।
वरिपरिकाले पनि फेसबुक र टि्वटरमा हजारौं फ्यान भएका ती अभिनेत्रीले यौन व्यवसाय सञ्चालन गर्लान् भन्ने कल्पनासम्म गरेका थि
एनन् । चौबिसै घन्टा महँगा गाडीको ओहोर-दोहोर हुने उक्त घरलाई सबैले सम्मानको दृष्टिले हेर्थे । उनीहरूले त्यहाँ आउनेहरू ठुल्ठूला कलाकार होलान् भन्ने धारणा बनाएका थिए ।
प्रहरी आफंै ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दिनभरि वा रातभरिका लागि २५ हजार भारतीय रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो । भारतीय महानगरहरूमा अभिनेत्री एवं मोडेल यौन व्यवसायमा संलग्न भएर पक्राउ भएको यो पहिलो घटना भने होइन । उच्च स्तरीय यौनकर्मी गिरोहविरुद्ध हुने शृंखलाबद्ध कारबाहीमा सबभन्दा बढी उनीहरू नै पक्राउ पर्छन् ।

0 comments

Post a Comment