नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 2, 2013

अब गुगल हेर्दै, ढुक्कले खाँदै

कुन खानामा कति पौष्टिक तत्व होला ? त्यो खाना खाँदा सरीरलाई पौष्टिक तत्व पुग्ला नपुग्ला ? कतै बढि भएर मोटोपनको सिकार पो होइने हो की ? यो चिन्ता आफ्नो स्वास्थ्यमा ध्यान दिन भ्याउने धेरैको चिन्ता हो । तर गुगलले यो चिन्ताको निवारण गरिदिने भएको छ । गुगलले यस्तो सेवा सुरु गरेको छ जसमा तपाइँ क्लिक गर्दा बित्तिकै तपाइँले खान चाहेको खानेकुराको सम्पूर्ण विवरण प्राप्त गर्न सक्नुहुनेछ । सुरुमा अमेरिकामा उपलब्ध गुगलको यो सेवा अन्तरगत झण्डै १ हजार प्रकारका खानेकुरामा पाइने चिल्लोे, कार्बोहाइड्रेट तथा लवणको मात्रा लगायतका विषयमा पूर्ण जानकारी पाउन सकिनेछ । एक ब्लग पोष्टमार्फत गुगलले यो कुराको जानकारी दिँदै भनेको छ नयाँ टुल्सबाट अब प्रयोगकर्ताले आफ्नो लागि सन्तुलित भोजनको छनोट गर्न सक्नेछन् । सुरुमा यो सेवा दश दिनको लागि अमेरिकामा उपलब्ध हुने बताइएको छ । त्यसपछि यो सेवा अन्य मुलुकहरुमा उपलब्ध गराइनेछ वा छैन ? त्यसबारेमा भने केही खुलाइएको छैन । गुगलका अनुसार आलु तथा मुला देखि लिएर चाउमिन लगायतका खानेकुराको बारेमा प्रश्न सोध्न सकिनेछ । केरामा कति प्रोटिन पाइन्छ ? भनेर सोध्दा बित्तिकै गुगलले त्यसको जवाफ दिइहाल्नेछ । यसका लागि गुगलले आफ्नो सर्च इन्जिनका साथै अन्य सम्बन्धित विभिन्न वेबसाइटमा पनि लिंक गराउनेछ । आफुले सोधेको कुराको जवाफ माइक्रोफोन मार्फत समेत सुन्न सकिनेछ ।


1


2


3

4

0 comments

Post a Comment