नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 3, 2013

कसरी सन्तुष्ट हुन्छ, महिलाहरुको ‘मन’ ?



महिलाहरुमा सेक्ससंग सम्वन्धित धेरै समस्याहरु हुन सक्छन् । उनिहरु लाजले त्यस समस्यालाई कसैसंग जाहेर गर्न चाहन्नन् र गर्दैनन् पनि । तर आमधारणाको उल्टो महिलाहरुमा पनि पुरुषहरुलाई जस्तै यौन ईच्छा हुन्छ ।

सहवास सहिरुपमा पूर्ण नभएमा उनिहरुलाई मानसिक तथा शारीरिकि समस्याहरु हुन सक्छन् । उनिहरुमा विचार र स्पर्शबाट सेक्सको इच्छा हुन्छ । सेक्सको केन्द्र दिमागमा रहेका हुन्छ । सेक्सको बिचार, स्मरण या स्पर्शबाट जब उत्तेजना महसूस हुन्छ तब सारा शरीरमा रक्त सन्चार बढछ ।

स्त्री जननांगमा उत्तेजना महसूस हुन्छ । यसपछि यस्तो अवस्था आउछ उनीहरुलाई आनन्दानुभूति मिल्छ । यसैलाई ‘क्लाइमेक्स’ या ‘चरमानन्द’ प्राप्ति भनिन्छ ।

धेरै महिलाहरुमा कामेच्छा नै हुदैन । सेक्सको पूर्ण कि्रयामा कैयौं महिलाहरु आनन्द उठाउन सक्तैनन् । पुरुष साथीको चाहनामा उनी तयार भएपनि बिल्कुलै सकि्रय हुदिनन् । उनिहरु सिर्फ आफ्नो नियमित कर्तव्य ठानेर साथीलाई निश्चल रहेर साथ दिन्छन् । यस्तो महिलाहरुलाई डिपे्रसन, थकाई, तनावका कारण हुन सक्छ ।

बाल्यकालमा कुनै नराम्रो दुर्घटना भएका कारणपनि सेक्सप्रति चाहना रहदैन । यसबाहेक महिलाहरु पार्टनरले गर्ने यौन व्यवहारको शुरुवात मन नपर्नु, उसको शरीरको गन्ध मन नपर्नु, पुरुष साथीको शरीरबाट धेरै पसीना आउनु, उसको मुखबाट धुम्रपान मदिरा आदिको गन्ध आउनु आदि । केहि महिलाहरुलाई उनको शरीरको कुनै भागमा छोएमा दुखाई महसूस गर्नु या मन नपराउनुले पनि उनिहरु सेक्सबाट पन्छिन चाहन्छन् ।

पुरुष साथीले सर्बप्रथम के सम्झनु आवश्यक हुन्छ भने साथी महिलालाई के मन पर्छ र के पर्दैन । त्यसै अनुसार अघि बढ्नु पर्छ । लामो समय यौनकि्रया जारी राख्नाले महिला मानसिक तथा शारीरिकरुपले तयार हुन्छन् । जब एक्साइटमेन्ट बढी हुन्छ तब गतिलाई तीब्रता दिनु पर्छ । यदि महिलाहरुमा डिपे्रशन आदि समस्याबाट कामेच्छा भएन भने पहिले यस्को उपचार आवश्यक हुन्छ । तनाव वा डिपे्रशनबाट मुक्त भएपछि महिलाहरुमा कामेच्छा जाग्छ र सहवास आनन्दमय र सुखद अनुभूतिका साथ सम्पन्न हुन्छ ।

सहवासको समय पूर्व महिला पुरुष एकआपसमा पे्मपूर्वक एकार्काको शरीर सहलाउने र एकार्काको शरीरमा उत्तेजना केन्द्र खोज्ने तथा आफुलाई मनपर्ने कुरा एकले अर्कोलाई बताउने गर्नुपर्छ । यसबाट महिलाहरुमा यौन प्रति रुची बढछ । सहवास चरमोत्कर्षमा पुग्छ ।

सहवासको समय महिलाहरुको जननांगदेखी बहने या निस्कने चिल्लो पदार्थ (लुबि्केशन) बाट महिलाहरुको उत्तेजना मापन गरिन्छ । कुनै महिलामा यसको कमीको समस्या रहेको हुन्छ । योनीमा चिल्लोपन नभएमा सहवास निकै पीडादायक हुन्छ । यसको कमी हुनुमा तीन प्रमुख कारण हुन सक्छन् । इन्फेक्सन हार्मोनमा गडबडी या उचित तरिबाबाट सहवास नहुनु । यदि स्त्री जननांग चिलाउछ, रगत आउछ, कपडामा टाटाहरु हुन्छन या निकै दुर्गन्ध आउछ भने त्यस्लाई इन्फेक्सन भनिन्छ । हार्मोनमा गडबडी या एक्स्ट्रोजनको कमी महिलाको मीनोपाज पछि बढी हुन्छ । र पुरुषले महिला पार्टनरको चाहना नबुभनु र सहवासको समय महिलाको चाहनानुसारसम्म नहुनुले पनि यसको कारण बन्न सक्छ ।

कुनै महिलामित्रलाई सहवासका बेला पीडाको अनुभूति हुन्छ । कुनै बेला त यो पीडा यति धेरै हुन्छ कि महिलालाई सेक्सबाट पन्छिन मन लाग्छ । पुरुष साथीलाई उनको पीडाको अनुभूति हुदैन उसलाई लाग्छ उनले सहवासमा सहयोग दिएकी छैनन् । यसले जोडीमा झगडाको अवस्थापनि आउन सक्छ । यस समस्यालाई पीडादायक सहवास ,पेनफुल इन्टरकोस्र, अर्थात डिस्परयुनिया भनिन्छ । यस अवस्थामा चिकित्सकको सल्लाह र उपचारविना सहवास गरेमा बढी समस्या उत्पन्न हुन्छ । महिला पुरुष वीच सम्वन्ध बनाउदा पीडा हुनुमा योनीबाट चिल्लो पदार्थमा कमी हुनु या सही तरिकाले सहवास फोरप्ले नहुनु हुनसक्छ । इन्फेक्सन या ओवरीमा रगत जम्नाले पनि यो समस्या हुनसक्छ । एन्डोमेटि्रयोसिसका लागि हार्मोन थ्यारापी या फेरी आवश्यकता परेमा लेप्रोस्कोपी पनि गरिन्छ ।

महिलाहरुमा सहवासको अनिच्छा हुनुमा कुनै बाहिरी बस्तु योनी भित्र प्रवेश गर्ने डर पनि एक कारण हुनसक्छ । यसो भएमा संभोगको कोशिश या संभावनाको आभास मिल्दा साथ जननांगको बहिरपट्टिको एक तिहाई भागमा अनैच्छिक संकुचन आउछ । यसले समागम हुन पाउदैन यदि साथीले जबरजस्ती सहवास गर्न खोजेमा यसबाट बढी समस्या र पीडा हुन सक्छ । यसको उपचार कुनै औषधि र सर्जरीबाट सम्भव छैन । यो मानसिक बिमारी हो यसलाई सम्झाई बुझाईबाट धेरै हदसम्म हटाउन सकिन्छ । यसरी महिलाको मनबाट सेक्स सम्वन्धि डर भगाउन मद्दत मिल्छ । महिलालाई सम्झाई बुझई गरिन्छ कि उनका जननांग रबरजस्तै इलास्टिक हुन्छ र त्यो आवश्यकता अनुसार ठूलो हुन्छ । यसबाट महिलाको दिमागबाट त्रास मेटिन्छ र मानसिकरुपमा राहत महसूस गर्छन् । यसपछि एक खास थ्यरापीको माध्यमबाट जननांगमा बाहिरी बस्तुको छुवाईप्रति सहज गराईन्छ । महिलाहरुले पिशावलाई रोक्ने छोडने-रोक्ने छोडने कि्रयालाई निरन्तरता दिदैगरेमा जननांगमा नियन्त्रण रहन्छ ।health.com

यस अवस्थामा चिकित्सकहरु के सल्लाह दिन्छन भने सम्वन्ध कायम गर्ने समय प्रवेशको काम महिलाहरुले गर्नु उचित हुन्छ । किनकि उनिहरुलाई थाहा हुन्छकि कति बेला प्रवेशका लागि उपयुक्त समय कतिखेर हुन्छ ।

महिलाहरुको गुनासो हुन्छकि उनको साथीले उनलाई सन्तुष्ट नगराईकनै छोडिदिन्छ । कसैलाई क्लाईमक्स हुदैन, कसैलाई हुन्छ गर अनुभूति हुदैन । कुनै महिलाहरुलाई चिल्लो पदार्थ बग्ने मौकैमा क्लाईमेक्स हुन्छ भने कसैलाई निकै समय पछि सन्तुपटी मिल्छ । बास्तवमा चरमानन्द प्राप्तिको बेला महिलाको जननांगमा लयात्मक संकुचन अनुभूति हुन्छ र मन एकदमै शान्त रहन्छ । तर यस्तो लयात्मक संकुचन दश मध्य आठ महिलाहरुमा मात्र हुन्छ । तर यस्तो होईनकि बांकी दुई महिलाहरुलाई चरमान्द प्राप्ति हुदैन । उनिहरुलाईपनि क्लाईमेक्स हुन्छ तर यस्को अनुभूति हुदैन । केहि महिलाहरुलाई पुरुषहरुलाई शिघ्रपतन भए जस्तै शीघ्रस्खलन हुन्छ । यस समस्याको कारक महिला पुरुष दुबै हुन सक्छन् । सामान्यतया महिलाहरु सोंच्छन साथीलाई सन्तुष्ट पार्नुनै उनको कर्तब्य हो । यस सांचका कारण उनले आपुनो ईच्छा साथीलाई व्यक्त गर्दैनन् । अर्कोतिर पुरुष आफु सन्तुष्ट भएपछि महिला मित्रका बारेमा पटक्कै सोंच्दैनन् । पुरुषले आफ्नो महिला मित्रको ईच्छा बुभुनु आवश्यक छ । भनिएको पनि छ- ‘उत्तम पुरुष त्यो हो, जो महिलाले जाहेर नगरेपनि उनको कुरा बुझेर उनलाई सन्तुष्ट पार्छ । मध्यम पुरुष त्यो हो, जो महिलाले ईच्छा जाहेर गरेपछि सन्तुष्ट पार्छ र अधम पुरुष त्यो हो, जो महिलाले चाहंदा चाहंदैपनि उनलाई असन्तुष्ट छोडिदिन्छ ।’महिनावारीका बेलापनि यदि दुबै जोडीमा यौनैच्छ जागृत भएमा सहवास गर्न सकिने बताउछन सेक्सोलोजिष्टहरु । यस समयमा सहवास गर्नाले गर्भधारणको डर नहुनाले यस अवस्थालाई सुरक्षित मान्ने गरिन्छ । तर कोहि यसलाई हाइजनिक मान्दैनन् । यस्तोमा कण्डमको प्रयोग उपयुक्त हुन्छ ।
पुरुषहरु जस्तै महिलाहरुपनि स्वयंलाई सन्तुष्टपार्न मास्टरबेशन गर्छन् । एक्सपर्टका अनुसार करीब ५० प्रतिशत महिलाहरु यस्तो गर्छन् । यस पकि्रयाबाट कुनै हानी हुदैन । यसमा गर्भाधानको चान्स रहदैन । यस कि्यामा पुरुष आपुनो इच्छा महिलामा लाद्न पाउदैन ।
महिलाको जननांगमा यस्तो क्षेत्र हुन्छ जहां सेक्स सम्वन्धि संवेदनशीलता बढी हुन्छ । त्यो भाग योनीको दुई इन्च भित्र हुन्छ । उत्तेजना आएपछि यो भाग केहि फुल्छ र केहि कठोर हुन्छ । महिलाहरुलाई यहि भागमा छुनाले या घर्षण हुनाले सबभन्दा बढी सन्तुष्टि मिल्छ ।

0 comments

Post a Comment