नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 2, 2013

१६ बर्ष नपुगी यौन संपर्क गर्दा केटीको हालत हेर्नुहोस्



यद्यपि यो सर्वेक्षण बेलायतमा गरिएको हो, तथापि परिणाम आश्चर्य चकित पार्ने खालको लाग्न सक्छ । त्यहाँका हरेक चार युवतीमध्ये एक जनाले १६ वर्ष नपुग्दै शारीरिक सम्बन्ध बनाइसकेकी हुन्छिन् । बेलायमा यौनका लागि वैधानिक उमेर १६ वर्ष हो ।
त्यो सर्वेक्षणमा १६ वर्षदेखि २४ वर्षसम्मका युवतीमध्ये २७ प्रतिशतले स्वीकार गरेका थिए- उनीहरूले १६ वर्ष अगावै यौनसम्पर्क राखिसकेका थिए । युवामा भने यो अनुपात अलि कम देखियो । हरेक पाँचमध्ये एक जनाले कम उमेरमा शारीरिक सम्बन्ध बनाएको कुरा स्वीकार गरेका थिए ।

त्यो स्वास्थ्य सर्वेक्षण प्रतिवेदन अनुसार, बेलायतमा युवतीमा वैधानिक सीमाभन्दा अघि नै यौनसम्बन्ध राख्ने मामिलामा वृद्घ िभएको छ । सर्वेक्षणमा १६ वर्षदेखि २४ वर्षसम्मका युवायुवतीमध्ये १० जनामा एक जनाले बताएका थिए- उनीहरूका १० वा तीभन्दा बढी यौनसाथी छन् । प्रतिवेदनले बेलायतमा बढ्दो 'पोर्न कल्चर' यसमा जिम्मेवार रहेको उल्लेख गरेको छ ।

किशोरावस्थाको यौनसम्पर्क र सम्बन्धविच्छेद
कान्तिपुर- स्वास्थय शैली, नयाँ अध्ययन अनुसार, जुन महिलाले किशोरावस्थादेखि यौनसम्बन्ध राख्न सुरु गरेका हुन्छन्, तिनको वैवाहिक सम्बन्धविच्छेद हुने सम्भावना बढी हुन्छ । युनिभर्सिटी अफ आयोभाका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययनमा किशोरावस्थाको सहवास र सम्बन्धविच्छेद बीचको सम्बन्ध पहिल्याउने प्रयास गरिएको थियो । यसको प्रतिवेदन जर्नल अफ म्यारिज एन्ड फयामिलीमा प्रकाशित छ ।

यस बारेको सर्वेक्षणमा अनुसन्धाताहरूले किशोरावस्थामा यौनसम्बन्ध राखेका ३१ प्रतिशत महिलाले बिहेको पाँच वर्षभित्र सम्बन्धविच्छेद गरेको पाइयो । यसैगरी, किशोर उमेरमै शारीरिक सम्पर्क राखेका ४७ प्रतिशत महिलाले वैवाहिक सम्बन्धलाई १० वर्षभित्र तोडेको देखियो । अर्थात्, किशोरावस्थामा यौनसम्बन्ध राख्ने करिब आधा महिलाहरूको वैवाहिक जीवन सुखद् रहेन । बिछोडमा टुंगियो ।

उक्त अध्ययनमा महत्त्वपूर्ण तथ्य के देखियो भने, वयस्क हुन्जेल यौनसम्बन्ध राख्नका लागि प्रतिक्षारत रहेका अर्थात् किशोरावस्थामा यौनसम्बन्ध नराखेका महिलाको सम्बन्धविच्छेद गर्ने अनुपात निकै कम पाइयो । यस्ता १५ प्रतिशत महिला वैवाहिक सम्बन्ध गाँसेको पाँच वर्षमा र २७ प्रतिशत महिला दाम्पत्य जीवन सुरुवातको १० वर्षमा पतिसँग अलग भएका थिए ।

यो सर्वेक्षण नेसनल सर्भे अफ फयामिली ग्रोथ अन्तर्गत गरिएको थियो, जसमा जीवनको कुनै पनि उमेरमा बिहे गरेका ३ हजार ७ सय ९३ महिलामा सहभागी थिए । अध्ययन अनुसार, किशोरावस्थामा यौनसम्बन्धका कारण वैवाहिक जीवन चाँडो टुट्नुको एउटा कारण सम्भावना यो पनि हुन्छ- कम उमेरमै यौनानुभव लिएका महिलामा यस्तो मान्यता वा सोचले डेरा जमाउन थाल्छ, जसले गर्दा उनीहरू सम्बन्धविच्छेदप्रति उत्सुक भइरहन्छन् ।

0 comments

Post a Comment