
चलचित्रमा सुमन सिंह, संझना प्याकुरे, सोनिया शर्मा, राजु महर्जन लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लक्ष्मण शेषले संगीत भरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘के भो के भो’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । यो गीतमा प्रविशा अधिकारीले आवाज दिएकी छिन् । दयाराम पाण्डेले लेखेको यो गीतमा सुमन सिंह र संझना प्याकुरेलको नृत्य हेर्न सकिन्छ ।
0 comments
Post a Comment