नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 20, 2013

गाउँलेले बुझाएको हरिण बन कर्मचारीले मारेर खाए'



रौतहट, जेठ ६ - स्थानीयबासिन्दाले गत शनिवार समातेर जिल्ला बन कार्यालयलाई बुझाएको हरिण बनकै कर्मचारीले मारेर खाएका छन् ।
बसबिट्टी जिंगरियामा रहेको नेपाल प्रहरीका पूर्वआइजिपी प्रदीप शमशेर जबराको निवासनजिकै देखापरेको ठूलो हरिणलाई स्थानीयबासिन्दाले समातेर जिल्ला बन कार्यालयलाई बुझाएका थिए ।
तर त्यही दिन बेलुकी बन कार्यालयका कर्मचारीले हरिणलाई मारेर त्यसको मासु आफू नजिकका स्थानीयबासिन्दालाई समेत पठाएको स्थानीय रामलाल यादवले बताउनुभयो ।
स्थानीयबासिन्दाले पूर्वआइजिपी जबराको निवासमा लगेर जबराकै सल्लाहअनुसार हरिण जिल्ला बन कार्यालय रौतहटका जमदार शेख वबैदुल्लाहलाई हस्तारण गरेका थिए ।
आफूहरुले दुःख गरेर समातेको वन्यजन्तु बनलाई बुझाउँदा आरक्षमा बुझाउनुको साटो त्यसलाई मारेर खाने बनका कर्मचारीको विषयमा छानबिन गरी कारवाही हुनुपर्ने माग स्थानीयबासिन्दाले गरेका छन् ।

हरिण आफैं मरेको बन कर्मचारीको भनाई

जिल्ला वन कार्यालयले भने हरिण ल्याउँदा ल्याउँदै बाटोमा नै मरेको जनाएको छ । जिल्ला वन कार्यालय रौतहटका प्रमुख नन्दलाल यादवले मरेको हरिणको दाहसंस्कार गरिएको र खुर, छाला तथा सिङलाई प्रमाणको रुपमा राखिएको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी दिल बहादुर घिमिरेले बताउनुभयो ।
यादवले जंगली हरिण गाउँलेको लखेटाइबाट दौड्दा दौडँदै थाकेको हरण बन कार्यालयमा ल्याय लगत्तै बेहोस भएर मरेको दावी गर्नुभयो । उहाँले मरेको हरिणलाई बन ऐन अनुसार दाह संस्कार गरेको भन्दै स्थानीयबासिन्दाको आरोप अस्वीकार गर्नुभएको छ ।

0 comments

Post a Comment