नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 23, 2013

नियमित दही खाने कि ?

photoकाठमाडौ, वैशाख २२ - महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसै-कसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्‍हो हुने हुन्छ।महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ।दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्त्रिmय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। नियमित दहीको सेवनले मानसिक तनाव पनि कम हुने उक्त  अध्ययनको निष्कर्ष छ।

0 comments

Post a Comment