नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 20, 2013

इराकमा नेपाली महिला बिक्रि गर्ने गिरोह पक्राउ (भिडियो सहित )

चेलीबेली बेचबिखन रोक्न अनेकौ प्रयासहरु चलिरहेको छ । तर, चेली बेच्ने समस्या क्यान्सर झैं फैलन छोडेको छैन । हो, ईराकी दलालहरुसँगको मिलेमत्तोमा ईराकमा महिला बिक्री गर्ने एक गिरोहका १० जना पक्राउ परेपछि अर्को एउटा चेलीबेली काण्डको पर्दाफास भयो । कुमारी भन्ने फुलकुमारी महार, दिलु भन्ने रामकुमारी राई, काभ्रेकी भरईसल लामा, अभिराज राई , हरी तामाङ, भोजपुरका कामी शेर्पा, डोमा शेर्पा, आङगलम्बु शेर्पा र बिक्रमराज श्रेष्ठलाई फरक फरक स्थानबाट पक्राउ गरिएको थियो । यो गिरोहले नेपाली चेलीहरुलाई श्रम स्वीकृत प्राप्त मुलुकमा लग्ने र उतैबाट ईराकमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाउछ । यो घट्नाको पर्दाफास त्यति बेला मात्र भयो जब ओमानमा लाने भन्दै बेच्न ईराक पु¥याइएकी एक महिला उम्केर नेपाल आई प्रहरीमा उजुरी गरिन ! -->

0 comments

Post a Comment