नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 21, 2013

लिंग छोटो भएको भन्दै आमाले छोरा मारिन्

p-indonesian-murdered-boy-150x150
लिंग छोटो भएको भन्दै आमाले छोरा मारिन् आफैले जन्म दिएको छोरालाई मार्ने आमाको मन कस्तो हिंश्रक होला । अझ छोरा मार्नुपर्ने निहुँ पनि झनै अचम्मको । इण्डोनेसियामा एक महिलाले आफ्नो छोराको हत्या गरेकी छिन् । उनले छोराको लिंग साह्रै छोटो भएको भन्दै छोरालाई पानीमा डुबाएर मारेकी हुन् छोराको लिंग निकै सानो भएको र त्यसको खतना गरेपछि अझै खुम्चिएको भन्दै रिसको झोँकमा उनले आफ्नो ९ वर्षे छोरालाई बाथटबको पानीमा डुबाएर हत्या गरिन् । पानीमा डुबाएर मारेपछि उनले छोरालाई पानीबाट बाहिर निकालिन्, छोराको लासलाई सुकाइन् , लुगा लगाइदिइन् र ओछ्यानमा सुताइन् । सानो लिंग भएका कारण छोराको भविष्य अँध्यारो हुने र उसले भविष्यमा दुख पाउने ठानेर आफुले छोराको हत्या गरेको ती महिलाले प्रहरी समक्ष बताइन् ।

0 comments

Post a Comment