म्याड्रिड(एएफपी), असार ७ - स्पेनको एक अदालतले कर छलेको आरोप लागेका बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई अदालतमा हाजिर हुन बिहीबार आदेश दिएको छ । मेसीलाई सेप्टेम्बर १७ मा अदालतमा उपस्थित हुन बार्सिलोनास्थित सम्बन्धित निकायका प्रवक्ताले बताएका छन् । चारपल्टका फिफा वर्ष खेलाडी २५ वर्षीय मेसी र उनका बावु होरासियोमाथि ५ मिलियन डलर कर छलेको आरोप छ ।
नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस
अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस
दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.
Jun 21, 2013
मेसीलाई अदालतमा बोलाइयो
at
7:54 AM
म्याड्रिड(एएफपी), असार ७ - स्पेनको एक अदालतले कर छलेको आरोप लागेका बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई अदालतमा हाजिर हुन बिहीबार आदेश दिएको छ । मेसीलाई सेप्टेम्बर १७ मा अदालतमा उपस्थित हुन बार्सिलोनास्थित सम्बन्धित निकायका प्रवक्ताले बताएका छन् । चारपल्टका फिफा वर्ष खेलाडी २५ वर्षीय मेसी र उनका बावु होरासियोमाथि ५ मिलियन डलर कर छलेको आरोप छ ।
Tags :
0 comments
Post a Comment