नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 23, 2013

नियमित दही खाने कि ?

photoकाठमाडौ, वैशाख २२ - महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसै-कसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्‍हो हुने हुन्छ।महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ।दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्त्रिmय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। नियमित दहीको सेवनले मानसिक तनाव पनि कम हुने उक्त  अध्ययनको निष्कर्ष छ।

0 comments

के मेरो गर्भ रहला ?


sexकाठमाडौ, जेष्ठ ६ - मैले आफ्नो प्रेमीसँग अन्जानमै यौनसम्पर्क गरें, तर उसको लिंग मेरो योनिभित्र पस्न केही हदसम्म मात्र सफल भयो। त्यस्तो पीडा पनि महसुस भएन। मेरो महिनावारी भएको तीन दिन भएको थियो। के यस्तो स्थितिमा गर्भ रहला ? अनि मेरो पहिलो पटक भएका कारण उसको लिंग मेरो योनिभित्र पस्न गाह्रो भयो। महिनावारी भैरहेकाले खष्चनष्लष्तथ च्यातिएर रगत गयो कि गएन थाहा भएन। गर्भ निरोधको चक्की सम्पर्क रहेको १ महिनाभित्र नभएर ५ दिनभित्र खायो भने मात्र गर्भनिरोध हुने हो वा कति दिनसम्म खान सकिन्छ  !

जवाफ: डा. राजेन्द्र भद्राबाट
योनि कि लिंग ?
यौनसम्पर्क नै राख्ने प्रयास गरिसक्नुभएकाले पुरुष तथा महिला यौनाङ्गको संचरनाका बारेमा त तपाईंलाई पक्कै थाहा होला, तर पनि यहाँ केही कुरा स्पष्ट पार्न आवश्यक मानेको छु। महिलाको यौनाङ्गलाई योनि भनिन्छ भने पुरुषको यौनाङ्गलाई लिङ्ग भनिन्छ।
विवाहपूर्व यौनसम्पर्क
तपाईंहरूको बीचमा सहमतिमै यौनसम्पर्क भएको देखिन्छ, तर सहमतिमा भएका यौनसम्पर्क समस्याविहीन हुने भने होइनन्। त्यसैले जोसमा होस गुमाउनु हुँदैन। यस्तो स्थितिमा अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। कतिपय स्थितिमा सम्बन्धको स्थायित्वको प्रश्न पनि छ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान लगाउन गाह्रो हुन्छ भने अर्कातिर सम्बन्ध कति अन्तरङ्ग हुन दिने वा सम्बन्धलाई कहाँ पुगेर रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन। कतिपय स्थितिमा रोक्नुपर्छ भन्ने ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। सम्बन्धलाई अघि बढाई यौनसम्पर्क राख्ने कि नराख्ने भनेर सही निर्णय लिन सक्ने सीप हुनु नै मुख्य कुरा हो। यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक थिएन भने यौनसम्पर्क नै नगर्ने निर्णय पनि लिन सक्नुपर्छ। तपाईंले प्रेमी त भन्नुभएको छ, तर कतिपय स्थितिमा सम्बन्ध कति 'प्रेममय' छ, ठम्याउन सजिलो कुरा होइन। क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ।
कुमारीत्व गयो होला ?
पहिलो यौनसम्पर्कको सन्दर्भमा किन के-कस्तो गाह्रोको कुरा गर्नु भएको हो स्पष्ट छैन। मानसिक तथा शारीरिक रूपमा तयार छ भने पहिलो यौनसम्पर्कमा कठिनाइ हुनैपर्छ भन्ने केही छैन। त्यसैगरी पहिलो यौनसम्पर्कमा रगत नै आउनुपर्छ भन्ने पनि छैन।
योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ। यही योनिद्वारको ठीक भित्रपट्ट िगुजमुज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ। यसलाई योनिच्छद ९ज्ymभल० भनिन्छ। योनि तथा मूत्रद्वारलाई दुवैतिरबाट छोप्ने छालाका पत्रहरू हुन्छन्, जसलाई सानो भगोष्ठ भनिन्छ। भग क्षेत्रमै मूत्रद्वार -पिसाब आउने प्वाल) भन्दा माथि अलि उठेको मासुको भाग हुन्छ, जसलाई भगांकुर भनिन्छ। विशेष गरी विवाह नगरेसम्म कुमारित्व -कौमार्य) नतोडिएको हुनुपर्छ भन्ने हाम्राे सामाजिक मान्यता छ। हुन त केटामा पनि यो कुरा लागू हुनुपर्ने हो। वास्तवमा यौनसम्पर्क राख्नु नै कुमारित्व वा कुमारत्व तोडिनु हो। केटाहरूको सन्दर्भमा धेरै चासो नदिए पनि केटीको सन्दर्भमा पर्याप्त चासो दिइन्छ। पहिले-पहिलेको जमानामा योनिमा भएको योनिच्छद च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए-नभएको आधार बनाइन्थ्यो। यद्यपि त्यसको वैज्ञानिक आधार छैन। कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ। महिलाहरूमा योनिच्छद च्यातिनेजस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा पक्का शारीरिक सम्बन्ध राखेका वा नराखेको भन्न सकिने स्थिति छैन। पुरुषमा त यो झन् अप्ठयारो हुन्छ भन्ने कुरा स्पष्ट नै छ।
गर्भ रहन नदिन के गर्ने ?
महिनावारी यदि नियमित रूपमा हुने गरेको छ भने त्यसबेलाको यौनसम्पर्कले गर्भ रहने सम्भावना सामान्यतः हुँदैन। फेरि तपाईंले वीर्य स्खलनका बारेमा पनि केही लेख्नुभएको छैन।
यदि सक्नुहुन्छ भने अब यौनसम्पर्कको क्रमलाई रोकेर विवाहपछि मात्र यौनसम्पर्क राख्नु राम्रो हो। यसो गरे तपाइर्ंले आफ्नो वृत्ति विकासमा ध्यान दिन सक्नुहुन्छ, तर रोक्न सक्दिन जस्तो लाग्छ भने यसलाई कसरी सुरक्षित बनाउने भन्ने कुरातिर ध्यान दिनु आवश्यक हुन्छ। कुनै प्रभावकारी गर्भनिरोधको साधन प्रयोग गरे अनिच्छित गर्भबाट बच्न सकिन्छ। अनिच्छित गर्भबाट बच्नु भनेको प्रजनन स्वास्थ्यका कारणले मात्र होइन, पढाइ अनि वृत्ति विकासका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ। कन्डम गर्भ निरोध तथा यौनरोगबाट बच्ने भरपर्दो उपाय हो भन्ने कुरा तपाईंहरूले बुझ्नुभएकै होला।
कुनै कारणवश सुरक्षाका उपाय अपनाउन नसकिएको स्थितिमा आकस्मिक गर्भ निरोध गर्न सकिन्छ। यसमा प्रयोग गरिने औषधी अन्य गर्भ निरोधका खाने चक्कीमा प्रयोग गरिने हार्मोन उस्तै भए पनि यसको प्रयोग गर्ने तरिका भने फरक छ। यौनसम्पर्क भएको जति सक्यो चाँडो यसको पहिलो मात्रा लिनुपर्छ। यसले काम गर्न पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा -५ दिनभित्र) लिइसक्नुपर्छ। अर्को मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ। यसरी १२ घण्टाको फरकमा दुई पटक औषधी लिए पुग्छ। त्यसैले दोस्रो मात्रा लिन सजिलो समयका बारेमा पनि ध्यान दिनुपर्ने हुन्छ। यदि औषधी खाएको दुई घण्टाभित्र बान्ता भए अर्को मात्रा थप लिनु पर्छ। औषधी खाएको दुई घण्टापछि वान्ता भए चिन्ता गर्नुपर्दैन। यो आकस्मिक उपायलाई नियमित रूपमा वा बारम्बार प्रयोग गर्न थालियो भने यसको प्रभावकारीता कम हुँदै जान्छ, अर्थात् गर्भ रहन सक्ने सम्भावना बढ्छ।
यसले काम गर्‍यो कि गरेन भन्न कुनै विशेष लक्षण तुरुन्तै देखिँदैन। त्यसैले महिनावारी समयमा भयो कि भएन ध्यान दिनुपर्छ। कसैकसैमा महिनावारी २ वा ३ दिनअघि पछि हुन सक्छ। यदि तपाईंको महिनावारी हुनुपर्ने समयभन्दा एक हप्तासम्म ढिलो भएर पनि महिनावारी सुरु नभए चिकित्सकसँग सम्पर्क राख्नु पर्छ। पहिले त गर्भ रहेको हो वा होइन छुट्टयाउनुपर्छ। गर्भ नरहे नियमित रूपमा गर्भनिरोधको उपाय गर्नुपर्छ भने गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय गर्नुपर्छ र त्यसैअनुरूप अघि बढ्नुपर्छ।

0 comments

तपाई कुन स्थानमा हुनुहुन्छ ?








.
.
.
.
.
.
.
तपाइले पहिलो स्थानमा सोच्नु भएको थियो होला त्यो गलत हो. 

सहि उत्त: 

तपाई दोस्रो स्थानमा हुनुहुन्छ. किनकी तपाइले दोस्रो स्थानको व्यक्तिलाई उछिनेर अगाडी त्यसको ठाउँमा जानु भएको छ ! 




0 comments

Check you own IQ
















Answer:
(1+1) x 1 = 2
(2+2) x 2 = 8
(3+3) x 3 = 18
(4+4) x 4 = 32
(5+5) x 5 = 50
(7+7) x 7 = 98



0 comments

May 22, 2013

नेपालतिर नजिकिँदै गरेको चिनिया रेल

सिगात्छे (तिब्बत) - तिब्बतको राजधानी ल्हासाबाट सिगात्छे र खासा हुँदै नेपाल जोड्ने भनिएको बहुचर्चित रेलको लिक निर्माण धमाधम भइरहेको छ। लिक निर्माण ल्हासाबाट सूरु भएको हो। करिब ८३ किलोमिटर पश्चिम पर्ने क्यूसुईको खरा गाँउसम्म यसको निर्माण कार्य सकिएको छ। बाँकी ठाँउमा धमाधम काम भइरहेको छ।
खरा तिब्बतको राजधानी ल्हासाबाट ८२ दशमलन ३ किलोमिटर टाढा पर्छ। यहाँसम्म रेलको लिंक ओछ्याउने लगाएतका सबै सकिएको छ। यो खण्डको अधिकांश क्षेत्र समथत भू–भागले ओगटेको छ। 
 चीन सरकारले पहिलो चरणमा ०६७ असोज १० गते तिब्बतको राजधानी ल्हासाबाट सिगात्छेसम्मको रेल सेवा सेवा निर्माण कार्य सुरु गरेको थियो। सिगात्छेँबाट नेपाल र तिब्बत सीमा सिन्धुपाल्चोकको तातोपानी र रुसुवाको केरुङ नजिक पर्छन। चीन सरकारले रेललाई नेपालसँगको दक्षिणी सीमा र सिगात्छेँ भन्दा पश्चिम विस्तार गर्ने योजना बनाएको छ। त्यही अनुसार अध्ययन पनि गरिरहेको छ। 
 सिगात्छेसम्मको निर्माण कार्य ०७१ पुसकेा अन्त्यसम्म सक्ने लक्ष्य राखेको छ। सिगात्छेबाट  नेपाल तिब्बत सीमा तातोपानीको मितेरीपुलसम्मको दुरी ३ सय ९२ किलोमिटर छ। सिगात्छेबाट रसुवाको दुरी भने दुई सय ७५ किलोमिटर मात्र छ। 
यो आयोजनामा करिब १ खर्ब ९२ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ। प्रति घण्टा १ सय २० किलोमिटरका दरले गुड्ने यो ल्हासा–सिगात्छेँ रेल सेवाको बीचमा १३ वटा स्टेशन बनाइरहेको छ। तीन स्टेशनबीको दुई औसत २२ दशमलन ५ किलोमिटर छ।
नेपालका राजनीतिक दल, नेता र नेतृत्वमा रहेका व्यक्तिहरुले पटकपटक यस रेल सेवालाई नेपाल तिब्बत सीमासम्म ल्याउन चीन सरकारसँग प्रस्ताव राख्दै आएका छन्। केही नेताले यस रेल मार्गलाई लुम्बिनीसम्म पुर्‍याउनुपर्ने माग राख्दै आएका छन्। यसले चीन, नेपाल र भारतबीचको व्यापारमा समेत सहजता आउने र यसले तिन वटै मुलुकलाई फाइदा पुग्ने बताइएको छ। बिरगंजबाट केरुङ र तातोपानीसम्मको सडक दुरी क्रमशः ३ सय ४० र ३ सय ९३ किलोमिटर छ।
 खरा गाँउदेखि सिगात्छेसम्मको भू–भाग चट्टानै चट्टानका ठूल–ठूला पहाडले बनेको छ। यस खण्डका अधिकांश स्थान सुरुङ मार्फत रेलको लिंक बनाइँदैछ। दुई सय ५३ मध्ये करिब १ सय १५ दशमलव ७ किलोमिटर सुरुङ मार्ग र पुल मात्र छ। सुरुङको निर्माण कार्य लगभग पुरा भइसकेको छ।
'रेल मार्गलाई ब्रह्रमपुत्र नदीको दायाँ–बायाँ किनार हुदै सिगात्छे ल्याइएको छ। पहाडलाई छल्नलाई रेल लिंकलाई धेरै ठाँउमा पुल मार्फत दायाँबायाँ गराइएको छ,' चीन सरकारका सूचना विभागका एक अधिकारीले नागरिकसँग भने। उनका अनुसार ब्रह्रमपुत्र नदीको उदगम स्थल कैलाश मानसरोवर नजिकैको गेमायाङचो हिमाल हो। यो नदि पश्चिमबाट पूर्वतिर बगेको छ।
निर्माण कार्य पूरा नभएको खण्डमा लिकका लागि ठुला पिलरहरु निर्माण गरिएको छ। पिलर र सुरुङ निर्माण कार्य झण्डै सिगात्छेसम्म नै सकिएको छ। पिलर माथि कंक्रिटका खण्ड–खण्डका ब्लक ओछ्याउने र ती ब्लक माथि फलामको लिंक र गिट्टी ओछ्याउने काम धमाधम भइरहेको छ।
यो मार्ग दक्षिण ल्हासा, क्यूसुइ र न्यायमो जिल्ला हुदै सिगात्छेँ ल्याइएको छ। यो मार्ग ल्हासास्थित राष्ट्रिय रेल स्टेशनसँग जोडिन्छ। ल्हासाबाट सांघाई हुँदै बेइजिङ पुग्न रेलबाट झण्डै ४८ घण्टा लाग्छ। ल्हासाबाट पश्चिम क्षेत्रका लागि तीन वटा राजमार्ग निर्माण गरिएको छ। यीमध्ये एउटा दक्षिण हुँदै, दोस्रो मध्य र तेस्रो उत्तरी भेगबाट सिगात्छे ल्याइएको छ। सिगात्छेबाट खासा वा केरुङ कहिले आउँछ? नेपाल र चीनबीचको पहलमा भर पर्छ।










0 comments

May 21, 2013

लिंग छोटो भएको भन्दै आमाले छोरा मारिन्

p-indonesian-murdered-boy-150x150
लिंग छोटो भएको भन्दै आमाले छोरा मारिन् आफैले जन्म दिएको छोरालाई मार्ने आमाको मन कस्तो हिंश्रक होला । अझ छोरा मार्नुपर्ने निहुँ पनि झनै अचम्मको । इण्डोनेसियामा एक महिलाले आफ्नो छोराको हत्या गरेकी छिन् । उनले छोराको लिंग साह्रै छोटो भएको भन्दै छोरालाई पानीमा डुबाएर मारेकी हुन् छोराको लिंग निकै सानो भएको र त्यसको खतना गरेपछि अझै खुम्चिएको भन्दै रिसको झोँकमा उनले आफ्नो ९ वर्षे छोरालाई बाथटबको पानीमा डुबाएर हत्या गरिन् । पानीमा डुबाएर मारेपछि उनले छोरालाई पानीबाट बाहिर निकालिन्, छोराको लासलाई सुकाइन् , लुगा लगाइदिइन् र ओछ्यानमा सुताइन् । सानो लिंग भएका कारण छोराको भविष्य अँध्यारो हुने र उसले भविष्यमा दुख पाउने ठानेर आफुले छोराको हत्या गरेको ती महिलाले प्रहरी समक्ष बताइन् ।
0 comments

पैसाको लोभमा निशाले इज्जत पनि गुमाइन, अवसर पनि



लोभले लाभ, लाभले विलाप’ यो उखान ठ्याक्कै नेपाली नायीका निशा अधिकारीसँग मिल्छ । मंगलबार मात्रै सगरमाथा आरोहण गरेकी नेपाली नायीका निशा अधिकारीले सगरमाथा त चढिन तर एउटा आरोहीको रुपमा होइन्, एउटा सहयोगीको रूपमा । तपाईलाई विश्वास नलाग्ना, तर नायीका निशा अधिकारीले आरोहीको रूपमा सगरमाथामा आरोहण गरेकी होइन् । उनले बल मिच्चाई गरेर नायक अर्जुन कार्कीसँगै अनुमति नै नलिइ सगरमाथा चढ्ने फुर्तिसहित बेसक्याम्प तिर लागेकी थिइन् । तर उनीहरूले अनुमतिनै नलिई सगरमाथा आरोहण गर्ने लागेको मिडियामा व्यापक समाचार आएपछि सहयोगीका रूपमा सगरमाथा आरोहण गरिन् । --> नियमित रूटमा सगरमाथा आरोहणका लागि चानचुन ६ हजार अमेरिकी डलर तिर्नु पर्दछ, त्यही रकम तिर्नेु पर्ने लोभमा उनले आरोहणको अनुमति लिएकी थिइनन् । सकेसम्म बल मिच्चाई गरेर चढ्ने उनको योजना थियो तर त्यो पुरा हुन सकेन् । चलचित्रमा काम गरेको पनि राम्रै पैसा लिने निशासँग पैसा नभएको पनि होइन् । उनले त मेघा बैंक सहित आधा दर्जन व्यापारिक घरानासँग ठुलो रकम समेत उठाएकी थिइन् । त्यो रकम पनि उनले कमाएझै गरि बचाइन् । यसरी लोभले निशाको बेइज्जत त भयो नै उनले सगरमाथामा आरोहीको रूपमा आरोहण गर्ने अवसर समेत गुमाइन् । व्यक्तिगत रूपमा पनि निशा छुच्ची नायीका मानिन्छिन् । उनीसँग काम गर्ने अन्य व्यक्तिहरूले पनि निशाको बारेमा राम्रो भन्दैनन् ।
0 comments

रेग्मीलाई राजिनामा दिन भन्छु : कोइराला


पोखरा, जेष्ठ ७ - काँग्रेस सभापति सुशील कोइरालाले आगामी संविधानसभाको संख्या ६ सय १ भन्दा कम हुनुपर्ने बताएका छन् । उनले संख्या ६ सय १ लाई घटाउने उच्चस्तरीय राजनीतिक समितिको निर्णय कार्यान्वयन गर्न कांग्रेस पछि नहट्ने बताए । सानो देशमा ठूलो आकारको संबिधानसभा बनाउन नहुने उनको भनाई थियो । कोइरालाले पोखरामा पत्रकारहरुसँग कुरा गर्दै, ''सिट संख्या' र 'थ्रेस होल्ड' मा भएको सहमतिबाट पछि नहट्ने दाबी गरे । यसअघि उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रत्यक्षबाट २ सय ४० र समानुपातिकमा पनि त्यति नै तथा ११ जना मन्त्रीपरिषदले थप गरेर ४ सय ९१ जनाको बनाउने सहमति गरिसकेको छ । र, त्यसको प्रकृया पनि बढिसकेको छ । त्यस्तै, समानुपातिक प्रतिनिधित्व गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने सहमति भएको छ । यी दुवै कार्यान्वयन गर्नुपर्ने धारणा कांग्रेसको रहेको सभापति कोइरालाको भनाई थियो । साथै उनले फौजदारी तथा नैतिक पतनको अभियोग लागेकाले निर्वाचन लड्न नपाउने कानूनी व्यवस्था पनि यथावत् हुनुपर्ने बताए । उनले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजिनामा दिन सुझाव दिने बताए । उनले उच्चस्तरीय राजनीतिक समितिमा नेकपा-माओवादी र उपेन्द्र यादवलाई पनि समावेश गराउन पहल गर्ने बताए !KANTIPUR NEWS -->
0 comments

दोहा कतारमा भएको साझा-सावाल कार्क्रम (भिडियो)

-->

0 comments

उपर कर्णाली भारतलाई दिए संघर्ष गर्ने: केशी


यो परियोजना भारतलाई दिन नहुने भन्दै स्थानीयबासी तथा राजनीतिक दलहरुले विरोध गरिरहेका बेला त्यो अभियानमा थपिनेको संख्या बढ्दो छ । यसै क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माथिल्लो कर्णाली जलविद्युत परियोजना कुनै पनि हालतमा भारतलाई दिन नहुने भन्दै यदि दिएमा त्यसको विरुद्ध संघर्ष गर्ने बताउनुभएको छ । अध्यक्ष केसीले जनमोर्चा नेपालले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘अपरकर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै केसीले उक्त कुरा बताउनुभएको हो । त्यस क्रममा अध्यक्ष केसीले आफूलाई राष्ट्रियताको लागि लडेको भन्ने वामपन्थीहरु नै राष्ट्रघातको पहिलो मोर्चाका भएको आरोप लगाउनुभएको छ । --> अन्तरक्रिया कार्यक्रममा केसीले भारतीय साशक वर्गलाई खुशी पार्न उसका नेपाली दलालहरुले प्राकृतिक साधन स्रोतहरु बुझाउने श्रृंखलाको कडि रुपमा अपर कर्णालीलाई सुम्पन लागेको दाबी गर्नुभयो । सोही कार्यक्रममा नेकपा–माओवादीको सचिव देव गुरुङले सिंगो कर्णाली नदीलाई भारतलाई सुम्पने षड्यन्त्रका साथ अपरकर्णाली परियोजना जिएमआरलाई निर्माण अनुमति दिन लागेको आरोप लगाउनुभयो । सचिव गुरुङले तल्लो तटिय र माथिल्लो तलिय अधिकारका नाममा भारत पूरै कर्णाली नदी कब्जा गर्न लागेको दाबी गर्नुभयो । संसारकै सस्तो भएकाले उक्त परियोजना नेपालले आफै निर्माण गर्नसक्ने भन्दै नेता गुरुङले अहिलकै अवस्थामा भारतलाई दिइएमा आफ्नो पार्टीले हुनै नदिने दाबी गर्नुभयो । सोही कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सदस्य रविन्द्र जेठारा, रत्नसंसार श्रेष्ठ, गोपाल सिवाकोटी ‘चिन्तन’ लगायतका बक्ताहरुले भारतलाई विजुलीभन्दा पनि पानी चाहिएकाले कर्णाली नदी कब्जा अपरकर्णाली परियोजनामा हात हालेको बताउनुभयो । जलस्रोतमा वैदेशिक लगानी भित्र्याएर ऊर्जा संकट घटाउने दावी गरिए पनि अपर कर्णाली परियोजना निर्यतमूखी भएकाले नेपाललाई कुनै पनि फाइदा नहुने दाबी विज्ञहरुको छ ।
0 comments

सप्तरीमा पूर्व सभासद्को हत्या


बैद्यनाथ यादव/उज्यालो सप्तरी, जेठ ७ – सप्तरीमा पूर्व सभासद सुदरुल मियाँको हत्या भएको छ । कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतेको अवस्थामा राती १ वजेतिर उहाँको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने समूहको पहिचान भएको छैन । अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीय वासिन्दाले हत्याराको खोजी गरी कारबाहीको माग गर्दै राजमार्ग सप्तरीमा राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले पोष्टमार्टमका लागि लैजान शब पनि दिन नमानेका प्रहरीले जनाएको छ । मियाँ २०६४ सालमा सप्तरी क्षेत्र नंबर ५ बाट स्वतन्त्र उमेद्वारको रुपमा निर्वाचित हुनुभएको थियो । -->
0 comments

May 20, 2013

गाउँलेले बुझाएको हरिण बन कर्मचारीले मारेर खाए'



रौतहट, जेठ ६ - स्थानीयबासिन्दाले गत शनिवार समातेर जिल्ला बन कार्यालयलाई बुझाएको हरिण बनकै कर्मचारीले मारेर खाएका छन् ।
बसबिट्टी जिंगरियामा रहेको नेपाल प्रहरीका पूर्वआइजिपी प्रदीप शमशेर जबराको निवासनजिकै देखापरेको ठूलो हरिणलाई स्थानीयबासिन्दाले समातेर जिल्ला बन कार्यालयलाई बुझाएका थिए ।
तर त्यही दिन बेलुकी बन कार्यालयका कर्मचारीले हरिणलाई मारेर त्यसको मासु आफू नजिकका स्थानीयबासिन्दालाई समेत पठाएको स्थानीय रामलाल यादवले बताउनुभयो ।
स्थानीयबासिन्दाले पूर्वआइजिपी जबराको निवासमा लगेर जबराकै सल्लाहअनुसार हरिण जिल्ला बन कार्यालय रौतहटका जमदार शेख वबैदुल्लाहलाई हस्तारण गरेका थिए ।
आफूहरुले दुःख गरेर समातेको वन्यजन्तु बनलाई बुझाउँदा आरक्षमा बुझाउनुको साटो त्यसलाई मारेर खाने बनका कर्मचारीको विषयमा छानबिन गरी कारवाही हुनुपर्ने माग स्थानीयबासिन्दाले गरेका छन् ।

हरिण आफैं मरेको बन कर्मचारीको भनाई

जिल्ला वन कार्यालयले भने हरिण ल्याउँदा ल्याउँदै बाटोमा नै मरेको जनाएको छ । जिल्ला वन कार्यालय रौतहटका प्रमुख नन्दलाल यादवले मरेको हरिणको दाहसंस्कार गरिएको र खुर, छाला तथा सिङलाई प्रमाणको रुपमा राखिएको जानकारी दिएको प्रमुख जिल्ला अधिकारी दिल बहादुर घिमिरेले बताउनुभयो ।
यादवले जंगली हरिण गाउँलेको लखेटाइबाट दौड्दा दौडँदै थाकेको हरण बन कार्यालयमा ल्याय लगत्तै बेहोस भएर मरेको दावी गर्नुभयो । उहाँले मरेको हरिणलाई बन ऐन अनुसार दाह संस्कार गरेको भन्दै स्थानीयबासिन्दाको आरोप अस्वीकार गर्नुभएको छ ।
0 comments

‘कन्ट्री डेभलोपमेन्ट’ भन्दै रेखाले यसरी बोलिन् अंग्रेजी (भिडियो)

स्रोत: अनलाइन खबर डट कम
उसै त नेपाली कलाकारहरु अंग्रेजी भाषामा आफ्नो भनाई राख्दा चर्को आलोचना र हाँस्यको पात्र बनेका छन् । बर्ष दिन अघि नायिका सुमिना घिमिरेले एक अवार्ड कार्यक्रममा पुरस्कार पाएपछि बोलेको अंग्रेजीले सर्वाधिक आलोचना भोगेको थियो । सुमिनाको उक्त अंग्रेजी मन्तव्यलाई सामाजिक संजालमा नेपाली नायिकाको झुर अंग्रेजी भन्दै आलोचना पनि गरिएको थियो ।अब नेपालकी नम्बर १ नायिका भनिएकी रेखा थापाले केही दिन अघि अंग्रेजीमा दिएको एक अन्र्तवार्ताले पनि यस्तै चर्चा पाइरहेको छ । सामाजिक सञ्जाल फेसबुक देखि युट्युबमा रेखाको यो अंग्रेजी अन्र्तवार्ताको छोटो अंशले आलोचना भोगिरहेको छ । रेखाले प्रयोग गरेको अंग्रेजी शब्द र उनको भाषा देखेर धेरै दर्शक हाँसिरहेका छन् । उनले यो अन्र्तवार्ता एकिकृत नेकपा माओवादीमा प्रवेश गरेपछि एक मिडियालाई दिएकी हुन् । तर रेखाले अंग्रेजी भाषा बोल्दा प्रयोग गरेको शब्द नायिका सुमिना घिमिरेको भन्दा पनि कमजोर देखिन्छ ।

अंग्रेजी बोल्दा निक्कै नर्मस देखिएकी रेखाले सामान्य भाषा पनि प्रयोग गर्न सकेकी छैनन् । केही समय अघि अमेरिकाबाट फर्किएपछि उनले अमेरिकामा बस्ने नेपालीहरु ‘होमलेस’ भएका छन् भनेर एक मिडियालाई अन्र्तवार्ता दिएकी थिइन् । तर रेखाले पछि आफूले ‘होमसिक’ भन्न खोजेको भन्दै सच्चाएकी थिइन् । अमेरिकाका नेपाली घर संझेर पिडित भएका रहेछन् भन्न खोजेकी रेखाले ‘होमलेस’ भन्दा धेरैले हाँसोमा उडाएका थिए ।
रेखाले एकिकृत नेकपा माओवादी देश विकासमा अंग्रसर छ भन्दै ‘कन्ट्री डेभलोपमेन्ट’ भन्दै दिएको अन्र्तवार्ताको छोटो अंश यहाँ प्रस्तुत गरिएको छ । यो अन्र्तवार्ता हेरिसकेपछि रेखाको अंग्रेजी कस्तो रहेछ भनेर छुट्टयाउने जिम्मा दर्शकलाई नै ।


0 comments

इराकमा नेपाली महिला बिक्रि गर्ने गिरोह पक्राउ (भिडियो सहित )

चेलीबेली बेचबिखन रोक्न अनेकौ प्रयासहरु चलिरहेको छ । तर, चेली बेच्ने समस्या क्यान्सर झैं फैलन छोडेको छैन । हो, ईराकी दलालहरुसँगको मिलेमत्तोमा ईराकमा महिला बिक्री गर्ने एक गिरोहका १० जना पक्राउ परेपछि अर्को एउटा चेलीबेली काण्डको पर्दाफास भयो । कुमारी भन्ने फुलकुमारी महार, दिलु भन्ने रामकुमारी राई, काभ्रेकी भरईसल लामा, अभिराज राई , हरी तामाङ, भोजपुरका कामी शेर्पा, डोमा शेर्पा, आङगलम्बु शेर्पा र बिक्रमराज श्रेष्ठलाई फरक फरक स्थानबाट पक्राउ गरिएको थियो । यो गिरोहले नेपाली चेलीहरुलाई श्रम स्वीकृत प्राप्त मुलुकमा लग्ने र उतैबाट ईराकमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाउछ । यो घट्नाको पर्दाफास त्यति बेला मात्र भयो जब ओमानमा लाने भन्दै बेच्न ईराक पु¥याइएकी एक महिला उम्केर नेपाल आई प्रहरीमा उजुरी गरिन ! -->
0 comments

क्यान्सरबाट बच्न यी खानेकुरा अवश्य खानुहोस्

क्यान्सरबाट बच्न यी खानेकुरा अवश्य खानुहोस्

क्यान्सर एक असाध्य तथा खतरनाक रोग हो । शरीरका कोषहरुको अनियन्त्रित वृद्धि भयो भने क्यान्सर हुन्छ । क्यान्सरको एकिन उपचार अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यद्यपि यसको आंशिक उपचारमा विभिन्न विधिहरु अपनाउने गरिएको छ । त्यसैले क्यान्सर लाग्नै नदिन सजगता अपनाउनु आवश्यक हुन्छ । आफ्नो दिनचर्या तथा खानपानमा विशेष ध्यान दिने हो भने क्यान्सरको खतराबाट केही हदसम्म जोगिन सकिन्छ । हरियो सागपातको नियमित सेवनले पेटको क्यान्सर लगायतको जोखिम कम गर्छ । फूल गोभी, ब्रोकाउली तथा बन्दा लगायतका तरकारीमा क्यान्सर प्रतिरोधी गुण हुन्छ जसको सेवनबाट सरीरमा घातक क्यान्सरसँग लड्ने क्षमता विकाश हुन्छ । विभिन्न अध्ययनहरुले यो कुराको पुष्टि गरिसकेका छन् । हरियो सागपात तथा तरकारीहरुमा पाइने विभिन्न लवण, फाइबर तथा भिटामिन लगायतका केही त्यस्ता फाइटोकेमिकल्स सरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्नमा सहयोगी हुन्छन् । हरियो सागपातमा पाइने सल्फोफेन नामक तत्वले एचडीएसी नामक इन्जाइमको सश्लेषण कम गर्ने र क्यान्सर प्रतिरोधी इन्जाइमको उत्पादन बढाएर एक क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्ने विज्ञहरु बताउँछन् ।
विज्ञहरुका अनुसार सल्फोरेफेन नामक तत्वले क्यान्सर कोशिकाहरुको वृद्धि तथा फैलावट नियन्त्रण गर्दछ । सरीरमा हुने डिएनए मिथाइलेसन नामक रासायनिक प्रतिक्रियाको माध्यमबाट जिनका केही भागमा प्रभाव स्थापित गरी कोशिकाहरुको कार्यप्रणाली सन्तुलित गर्ने तथा क्यान्सर कोषको विकाश रोक्ने काम गर्छ । त्यसकारण हरियो सागपातको नियमित तथा यथेष्ट सेवन क्यान्सर लगायतका विभिन्न खाले रोगको खतरा कम गर्न अति महत्वपर्ूण्ा हुन्छ । हरियो सागपात तथा रेशादार खानेकुराको नियमित भोजनले स्तन क्यान्सर, रक्त क्यान्सर जस्ता खतरनाक क्यान्सरको खतरा पनि कम गर्छ । थाहा पाउनैपर्ने कुरा के छ भने, यस्ता सागपात पकाउँदा धेरैबेर पकाउनु भने हुँदैन । धेरै पकाइयो भने त्यसमा भएको भिटामिन सी तथा फोलेट जस्ता उपयोगी तत्व नास हुन्छन्
0 comments

हस्तमैथुन गर्नै पर्ने ५ कारण

यहाँ हस्तमैथुन गर्नै पर्ने ५ कारण प्रस्तुत गरिएको छ
१.हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ'
हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो। हस्तमैथुनका धेरै फाइदा छन्। यसले इनसोम्निया,तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ। यसका अलावा हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ। केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ।

२. हस्तमैथुनले चरम आनन्द दिन्छ'
हस्तमैथुनले सेक्स झैं मानिसलाइ चर'म आनन्द दिन्छ। यसलेले मानिसलाई कल्पनाशिल बनाउँछ। हस्तमैथुनका क्रममा विभिन्न सेलेब्रेटिज, पर्नस्टार, अपरिचित सम्झिएर पनि आनन्द लिन सकिन्छ। यौन सन्तु्ष्टी हासिल गर्न पनि हस्तमैथुन पर्याप्त छ।

३.हस्तमैथुन सुरक्षित छ
हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, तपाईले यसबाट गर्भवित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् । हस्तमैथुनका लागि पैसा पर्देन।

४.हस्तमैथुन प्राकृतिक प्रक्रिया हो
हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो। यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन्

५. हस्तमैथुनले सेक्सलाई सहयोग गर्दछ''
हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ। हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ ।''
0 comments

उत्तरकोरियाको न्युक्लियरबाट चिन समेत तनावग्रस्त

उत्तरकोरियाको हर्कत देखेर चिन खास्सै तनावग्रस्त भएको थिएन, उनीहरु बिचको सम्बन्धक कारणले पनि चिन आक्रामक नभएको हो ! जब उत्तर कोरियाले चीनको उत्तरी भाग देखि १०० किलिमितर टाडाको दुरीमा मिसाइल परीक्षण गर्यो तेस्पछी चिन अलि आक्रामक भएको छ !! 
0 comments

May 19, 2013

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय बनाउन तीव्र निर्माण


भैरहवा, जेष्ठ ५ - त्रिभुवन विमानस्थलको विकल्पका रूपमा र बुद्धमार्गीको आस्थाको केन्द्र रहेको भैरहवास्थित विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने काम तीव्र पारेको छ । यसका लागि नागरिक उड्डयन प्राधिकरणले दुई सय बिघाभन्दा बढी जमिन अधिग्रहण गरिसकेको छ भने पूर्वाधारका काम पनि अघि बढाउन थालेको छ ।
जग्गा अधिग्रहणका लागि आर्थिक सहयोग गरेको एसियाली विकास बैंकसँग पूर्वाधार निर्माणका लागि पनि सहुलियत ऋणको अपेक्षा गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । 'छिट्टै निर्माण कार्य अघि बढाउन एडीबीसँग सकारात्मक छलफल भइरहेको छ,' पर्यटन सचिव सुशील घिमिरेले शुक्रबार आयोजित कार्यक्रममा भने, 'विदेशी राष्ट्र पनि भैरहवासँग सिधै उडान गर्न इच्छुक छन् ।' सोझै उडान हुन सके सबैभन्दा बढी बौद्धमार्गीलाई सजिलो हुनेछ ।
विशेषगरी पूर्वी एसियामा छरिएर रहेका करिव डेढ अर्व बौद्धमार्गीमध्ये झिनो संख्याले मात्र यो विमानस्थलको प्रयोग गरे नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने विज्ञहरूले सुझाउँदै आएका छन् । स्वयं मन्त्रालयले समेत शून्य दशमलव ५ प्रतिशत बौद्धमार्गी बुद्धको जन्मस्थल आए नेपालको पर्यटन आय हजार गुणाले बढ्ने पक्षेपण गर्दै यो विमानस्थललाई प्राथमिकतामा राखेको हो । 'लुम्बिनीलाई अन्य राष्ट्रसँग सिधै हवाई उडान सञ्चालन हुने गरी निर्माण नगरी हामीलाई सुखै छैन,' उनले भने । यो विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन एडीबीसँग सन् २००८ मा ३६ मिलियन डलरको ऋण सम्झौता भएको थियो ।
यसबाट करिब दुई सय बिघा जमिन अधिग्रहण भइसकेको छ । सन् २०१५ सम्म निर्माण सक्ने लक्ष्य लिएकाले मन्त्रालयले यसलाई तीव्र गतिमा अघि बढाउने घिमिरेले जानकारी दिए ।  यो विमानस्थलको धावनमार्गलाई २ हजार ६ सय मिटर लम्बाइबाट ३ हजार मिटर पुर्‍याउने लक्ष्य छ । टर्मिनल भवनलगायतका सम्पूर्ण भौतिक पूर्वाधारको क्षमता वृद्धि गर्न ९९ मिलियन डलर लागत लाग्ने अनुमान मन्त्रालयको छ ।
दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजना प्रमुख मुरारी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापका कारण विमान अवतरण गर्न धेरै बेर आकाशमा पर्खिनुपर्ने, खराब मौसम भएका बेला ठूला विमान अवतरण गर्न नसकिएर दिल्ली लैजानुपर्ने बाध्यता रहेको जानकारी दिँदै विकल्पमा गौतम बुद्ध विमानस्थललाई निर्माण अघि बढाउन थालिएको बताए । उनका अनुसार थप रकमका लागि एसियाली विकास बैंक सकारात्मक छ र मे-जुनसम्म एडीबीले सहमति दिने सम्भावना छ ।




0 comments

This Korean lady inject cooking oil in her face

0 comments

May 18, 2013

10 Interesting Fact about India


  1. There are 17 major languages and 844 dialects spoken in India.
  1. India was one of the richest countries on earth until the British invasion in the early 17th century.
  1. India invented the number system and Aryabhatta was the scientist who invented the digit zero.
  1. Chess was invented in India.
  1. India is the 6th largest country in the world, the largest democracy and one of the oldest civilization.
  1. India has the most number of mosques. It has 300,000 mosques which is much more than the Muslim world.
  1. ndia is one of the largest exporter of computer software products.
  1. Before 1986, India was the only place in the world where Diamonds could be found.
  1. The biggest and the largest employer in the world is Indian railways employing over a million people.
  1. India has the most number of post offices in the world.

0 comments

May 11, 2013

Some interesting emoticons for Facebook

Before you posting this emoticons on Facebook, please make sure there should not have "space".
Example: If you want emoticons of BATMAN, copy only the code and remove the space. 
[[133603427601] ] - BATMAN
[[2501287517201 49]] - Domo Kun
[[2233285044097 2 3]] -Gintoki Sakata
[[2491998284812 0 1]] -Konata Izumi
[[236147243124 900]] -Pokebal
[[326134990738733]]- Pikachu
[[1553930578971 43]] - Doraemon
[[224502284290679]] - Nobita
[[14468507 8974802]] -Mojacko
[[334954663181745]] - Spongebob
[[19643111 7116365]] -Shin chan
[[148935948523684]] - Pedo Bear
[[2691530231 41273]] -Poring
[[332936966718584]] - Hello Kitty
[[25249756481 7075]] -Kerokeroppi
[[29735443697 6262]] -Santa Claus
[[157680577671 754]] -Angry Bird LOGO
[[13644692644 2912]]=Frienster
[[googlechrome]] =GoogleChrome
[[87741124305]]=OldYoutube
[[10000296144 9316]]=Monyet
[[cisd el]]=Lembu
[[Troll ]] =Spy
[[mothergod ]] =Mata
[[23984216 9376590]]=Smile
[[justinbieber] ]=JustinBieber
[[ladygaga ]]=LadyGagaSonic -->
[[12021970471 3360]]Pooh -->
[[123363421035031]] Piglet -->
[[132045620187 428]]Ultraman -->
[[147290738648 754]]Bleach -->
0 comments

Sep 3, 2012

Facebook symbols


You can copy if want it !!

Alt + 1 ☺
Alt + 2 ☻
Alt + 3 ♥
Alt + 4 ♦
Alt + 5 ♣
Alt + 6 ♠
Alt + 7 •
Alt + 8 ◘
Alt + 9 ○
Alt + 10 ◙
Alt + 11 ♂
Alt + 12 ♀
Alt + 13 ♪
Alt + 14 ♫
Alt + 15 ☼
Alt + 16 ►
Alt + 17 ◄
Alt + 18 ↕
Alt + 19 ‼
Alt + 20 ¶
Alt + 21 §
Alt + 22 ▬
Alt + 23 ↨
Alt + 24 ↑
Alt + 25 ↓
Alt + 26 →
Alt + 27 ←
Alt + 28 ∟
Alt + 29 ↔
Alt + 30 ▲
Alt + 31 ▼

|^^^^^^^^^^^\||____
| The STFU Truck |||”"‘|”"\__,_
| _____________ l||__|__|__|)
|(@)@)”"”"”"”**|(@)(@)**|(@)


.._|\__________________,,___
…./ `–|||||||||||————] ====>
…/_==o ____________________/’
…..),—.(_(__) /’
….//(\)//
…//___//
..//—-/
./____ /
booooom


                 ?Sexy
              ?Sexy?Sexy          
      _?Sexy?Sexy
___?Sexy?Sexy?R
___?Sexy?Sexy?R
__?Sexy?Sexy?Se
_?Sexy?Sexy?Se
_?Sexy?Sexy?Se
_?Sexy?Sexy?Sexy?
?Sexy?Sexy?Sexy?Sexy
?Sexy?Sexy?Sexy?Sexy?Se
?Sexy?Sexy?Sexy?Sexy?Sex
_?Sexy?__?Sexy?Sexy?Sex
___?Sex____?Sexy?Sexy?
___?Sex_____?Sexy?Sexy
___?Sex_____?Sexy?Sexy
____?Sex____?Sexy?Sexy
_____?Se____?Sexy?Sex
______?Se__?Sexy?Sexy
_______?Sexy?Sexy?Sex
________?Sexy?Sexy?Sex
_______?Sexy?Sexy?Sexy?Se
_______?Sexy?Sexy?Sexy?Sexy?
_______?Sexy?Sexy?Sexy?Sexy?Sexy
_______?Sexy?Sexy?Sexy?Sexy?Sexy?R
________?Sexy?Sexy____?Sexy?Sexy?Se
_________?Sexy?Se_______?Sexy?Sexy?
_________?Sexy?Se_____?Sexy?Sexy?
_________?Sexy?R____?Sexy?Sexy
_________?Sexy?R_?Sexy?Sexy
________?Sexy?Sexy?Sexy
________?Sexy?Sexy?R
________?Sexy?Sexy
_______?Sexy?Se
_______?Sexy?
______?Sexy?
______?Sexy?
______?Sexy?
______?Sexy
______?Sexy
_______?Sex
_______?Sex
_______?Sex
______?Sexy?
______?Sexyy
_______|_?Sex
_______|__?Sex


_______´$$$$`_____________________________,,,_
_______´$$$$$$$`_________________________´$$$`
________`$$$$$$$`______,,________,,_______´$$$$´
_________`$$$$$$$`____´$$`_____´$$`____´$$$$$´
__________`$$$$$$$`_´$$$$$`_´$$$$$`__´$$$$$$$´
___________`$$$$$$$_$$$$$$$_$$$$$$$_´$$$$$$$´_
____________`$$$$$$_$$$$$$$_$$$$$$$`´$$$$$$´_
___,,,,,,______`$$$$$$_$$$$$$$_$$$$$$$_$$$$$$´_
_´$$$$$`____`$$$$$$_$$$$$$$_$$$$$$$_$$$$$$´_
´$$$$$$$$$`´$$$$$$$_$$$$$$$_$$$$$$$_$$$$$´_
´$$$$$$$$$$$$$$$$$$_$$$$$$$_$$$$$$$_$$$$$´_
___`$$$$$$$$$$$$$$$_$$$$$$$_$$$$$$_$$$$$$´_
______`$$$$$$$$$$$$$_$$$$$__$$_$$$$$$_$$´_
_______`$$$$$$$$$$$$,___,$$$$,_____,$$$$$´_
_________`$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$´_
__________`$$$$$$$$$$$$$$$$$$$$$$$$$$$´_
____________`$$$$$$$$$$$$$$$$$$$$$$$$´_
_______________`$$$$$$$$$$$$$$$$$$$$´_



_______________+88
_______________+880
_______________++880
_______________++880
________________+880
________________+8880
________________++880
________________++888_____+++88
________________++8888__+++8880++88
________________+++8888+++8880++8888
_________________++888++8888+++888888++8888
_________________++88++8888++8888888++888888
_________________++++++888888888888888888_+88
__________________++++++88888888888888888_++8
__________________++++++++000888888888888+88
___________________+++++++000088888888888_88
____________________+++++++00088888888888
_____________________+++++++088888888888
_____________________+++++++088888888888
______________________+++++++8888888888
______________________+++++++0088888888
______________________++++++0088888888
______________________++++++00888888l



  1. ´´´´´´´´´´´´´´´¶¢ø¢ø¶
    ´´´´´´´´´´´´´´´¶øø¢o7
    ´´´´´´´´´´´´´´o¶o¢ø´
    ´´´´´´´´´´´´´´¶¶øøøo
    ´´´´´´´´´´´´´o¶o$øøø
    ´´´´´´´´´´´´´$ø¢¶oø¶7
    ´´´´´´´´´´´´ø¶øø¶¢o7
    ´´´´´´´´´´´´7ø77o$
    ´´´´´´´´´´´´´´ø¶¶¶
    ´´´´´´´´´´´´´´¶¶$¶
    ´´´´´´´´´´´´´´$ø¶¶
    ´´´´´´´´´´´´´´¶¶$¶
    ´´´´´´´´´´´´´´¶øø¶
    ´´´´´´´´´´´´´´¶¢¶¶
    ´´´´´´´´´´´´´´¶¢$¶
    ´´´´´´´´´´´´´1¶¢¶¶
    ´´´´´´´´´´´´´1¶¢¶¶
    ´´´´´´´´´´´´´ø¶o¶¶¢
    ´ø¶¶¶¶´´´´´´´ø¶7¶¶$
    ´¶¶$¶¶´´´´´´´$¶o¶$$
    ´¶¶øø¶´´´´´´´ø¶ø¶¶¶
    ´¶¶øø¶¶´´´´´´¢$¢¶¶ø
    ´ø¶$ø$¶¢´´´´´$¶oø¶¶
    ´1¶¶øø¶¶o´´´´oøo¶¶¶´´´´´´$¶¶¶ø
    ´´¶¶øøø¶¶¶¶¶¶$øo$ø¶´´´´´ø¶7´ø¶
    ´´´¶¶ø$¶´¢¶¶¶¶¶1¶¶¶´´´´´¶¶´´¶¶
    ´´´ø¶$$¶´´´´´ø$o¶$¶´´´´¶¶o´´¶o
    ´´´´¶¶$¶¶´´´´¶¶$¶¶¶¶¶¶¶¶´´´7¶
    ´´´´´¶¶$¶o´´´1777177¢o1´´´´¶o
    ´´´´´´¶ø¶¶´´77´´o´´´´´´´´´¶¶
    ´´´´´´¶ø$¶$1¶¶¶¶¶¶¶¶71´´´¶¶
    ´´´´´´¶´´´´´´///////////´´´´´´¶
    ´´´´´1¶øø¶¶´¶¶¶¶¶¶¶¶7´´´´¶o
    ´´´´7¶¶ø$¶´´oøøø¶¶¶¶´´´7´¶o
    ´´´o¶¶øø¶¶´´øø´´´´´´´´1ø$¶¶o
    ´´1¶¶øø¶¶o´1¶¶¶¶¶¶¶¶1´´´´¶ø¶¶
    ´´¶¶øøø¶ø´´´´´´´$$¶¶´´´´´´´´¶¶
    ´ø¶$øø$¶´´´´17´´7´´´´´´´´´´´7¶ø
    ´¶¶øøø$¶´´´´´o1´o´11´´´´´´´´´¶¶
    ´¶¶øøøø¶ø´´´´´´´1´´´´´´´´´´´´7¶
    ´¶¶øøøø$¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶7´´´´¶
    ´¶¶ ¶¶¶ø´´´´´´´´´´´´´´´´´´´´´´´¶
    ´ø¶¶øøøøøøø$$¢ø$¶1¶$$¶ø¶1$¶¶7$¶
    ´´ø¶¶¶$øøøø$øø¶¢¶oø$$$ø$´o¶¶¶¶
    ´´´´$¶¶¶¶¶¶$¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶


…………………………………………|…………………………._-…*,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
…………………………………………|………………………….._-…*,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
………………………………………..|||||.\…………………………_-…*,,,,,,,,,,,,,,,,,,,,,,,,,,
………………………………………..|||||……\………………………_-…*,,,,,,,,,,,,,,,,,,,,,,,,
………………………………………..|||||……….\………………………._-…*,,,,,,,,,,,,,,,,,,,
………………………………………..|||||………..|………………………….._-…*,,,,,,,,,,,,,,
………………..|……………………..|||||………./……………|………………….._-….*,,,,,,,
………………..|……………………..|||||……/……………… |…………………………._-…*
……………….||||.\………………….|||||../………………….||||.\……………………………..
……………….||||……\……………..|||||…………………….||||……\…………………………
……………….||||……….\………….|||||\……………………||||……….\……………………..
……………….||||………..|…………|||||….\………………..||||………..|…………………….
……………….||||………./………….|||||………\……………||||………./……………………..
……………….||||……/……………..|||||………….\………..||||……/…………………………
……………….||||../…………………|||||…………..|……….||||../…………………………….
……………….||||………._…………|||||…………./………..||||……………………………….
……………….||||……._/_\_………|||||………../………….||||……………………………….
……………….||||………(‘.’)……….|||||………/……………||||……………………………….
……………….||||…… /[\:/]\…….|||||……/………………||||……………………………….
….\________||||__ o/ |/ \| \o___|||||_/_____________||||__/||||||||||||||||||)
….\||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||/……..
……\|||||||||||( )||||||||||||||||( )|||||||||||||||||( )|||||||||||||||||( )|||||||||||/………
………\||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||/……….
………….\||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||/………….
……………..\||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||/…………….



....____________________ , ,__
....../ `---___________----_____] - - - - - - - - ░ ▒▓▓█D
...../_==o;;;;;;;;_______.:/
.....), ---.(_(__) /
....// (..) ), ----"
...//___//
..//___//
.//___//


Injection: ┣▇▇▇═─


☻♥ ☻
/♥\./█\ 
.||. .||









0 comments