नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

May 31, 2013

प्रफ्य़ूम छर्केर यौन सम्पर्क गर्दा दोब्बर मज्जा लिन सकिने

यौन सम्पर्क राख्न लागेका वा राखरी रहेका कसलाई चाहना नहोला चरम आनन्दमा यौन सम्पर्कको मजा लिने । तर तरिका र प्रक्रिया थाहा पाएर यौन सम्पर्कलाई क्षणीक सन्तुष्टि लिइराख्नु भएको छ भने खुसीको खवर छ । यौन सम्पर्क गर्नु केही मिनेट अगाडी शरिरमा परफ्युम राखेर यौन सम्पर्क गर्नुभयो भने तपाईले नयां सन्तुष्टि पाउनुहुने छ ।



उचित वातावरण, व्यक्ति, आसनबाट यौन सम्पर्क गर्दा मज्जा लिन सकिने नयांनयां खवरका विच बैज्ञानिकहरुको यो नयां अनुसन्धानले यौन सम्पर्कमा रमाउन चाहनेहरुलाई नयां उर्जा दिनेछ । तर यौन सम्पर्क गर्दा परफ्युम भने गुणस्तरीय र यौन सम्पर्क गर्ने दुवै जोडिलाई मनपर्ने भने हुनुपर्छ । हालै भएको एक सर्भेक्षणले स्तरीय परफयुम हालेर यौन सम्पर्क गर्दा चरम सन्तुष्टि प्राप्त हुने पत्तालगाएको छ । 

बेलायतको राजधानी लन्डनका तीन हजारभन्दा बढी युवायुवतीबीच गरिएको यस्तो सर्भेक्षणले परफयुमको प्रयोगले यौन सम्पर्कलाई अझ अविस्मरणीय र आनन्ददायी बनाउने निष्कर्ष निकालेको हो ।

0 comments

महिलाहरुले सेक्स गर्नु भन्दा पहिले ढाट्ने पाँच कुरा

महिलाहरुले सेक्स गर्नु भन्दा पहिले ढाट्ने पाँच कुरा !

महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति
पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक
परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन्
तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय
अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले
ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा
पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको
स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार,
पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले
यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच कुरा के के हुन् त ?



१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै
जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् ।
पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव
झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।

२. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने
पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई
छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी
जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ ।

३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ
गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन ।
आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको
देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ । तर पनि त्यो पिडा
लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन
खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन
कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ?
भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि
यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने
प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई
विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने
चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।

४. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त,
तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा
आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु
परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर
हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको
साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न
उनीहरु चाहदैनन् ।

५. भन न भन, म रिसाउदिन के ! यो ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु
यो कुरा गरेर तपाईलाई खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार
पारिरहेका हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु
तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु होसियार
हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ । यो अवस्था विशेषगरि
उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको हिँडाई तरिका, बोल्ने तरिका
अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको
व्यवहारबारे तपाईलाई उनीहरुको प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ,
जे जस्तो भनेपनि म रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु
यसलाई सहज पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न
सक्छन् । एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै
भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । होसियार हुनुहोला



0 comments

एमाओवादीद्धारा खानेपानी पाइप काटेर नाकाबन्दी-फेरी जंगली ब्यबहार

चौतारा, जेष्ठ १७ - सडक निर्माणमा अवरोध गरेको बदला लिन छिपिगाउँवासीले मुहानकै पाइप काटेपछि तौथली र टेकानपुरका १० वडाका ४ सय परिवारका उपभोक्ता सातादेखि खानेपानीबाट वञ्चित भएका छन् । आफ्नो गाउँमा सडक लैजान जमिन नदिएको भन्दै तौथली ९ का ले ०५७ सालदेखि सञ्चालित खानेपानी पाइप काट्दा उनीहरू नाकाबन्दीमा परेका हुन् ।
पानीको वैकल्पिक स्रोत नभएको र स्कुले विद्यार्थीसमेत प्रभावित भएको भन्दै टेकानपुरका उपभोक्ताले बिहीबार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेललाई पाइप काट्नेमाथि कारबाही माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले खानेपानी तत्काल सुरु गराउन माग गरेका छन् । ज्ञापनपत्रमा एमाओवादी कार्यकर्ता स्थानीय फूलकाजी श्रेष्ठ नेतृत्वमा १० जनाको समूहले जेठ १२ गते पाइप काटेर आफूहरूलाई नाकाबन्दी गरेको उल्लेख छ । पत्र भक्तध्वज बोहराले पढेर प्रजिअ पोखरेललाई हस्तान्तरण गरेका थिए । खानेपानीजस्तो संवेदनशील विषयमा खेलवाड गरेर अमानवीय व्यवहार प्रदर्शन गरिएको छ, बोहराले भने । कांग्रेस, एमाले र राप्रपा प्रतिनिधिले संयुक्त ज्ञापनपत्र बुझाउँदै कारबाही माग गरेका हुन् । उनीहरूले यस्तै अवस्था रहे दुवै गाउँवासीबीच झडप हुने चेतावनी दिएका छन् ।
सडक अनुगमन समिति संयोजक दीपक श्रेष्ठ आफ्नो माग पूरा गराउन पाइप काटेको स्विकार्छन् । उनी भन्छन्, '५ वर्षदेखिको विवाद मिलाउन पटकपटक वार्ता गरियो, उनीहरू राजी नभएपछि अन्तिम विकल्पका रूपमा पानी बन्द गराएका हौं ।' सडक जोड्न ३ सय मिटरमात्र बाँकी रहेको अवस्थामा नियतवश हामीमाथि अन्याय गरेका छन्, उनले दाबी गरे । डोजर तीन पटक फर्कायौं, श्रेष्ठले भने, 'हामीमाथि राजनीतिक पूर्वाग्रह राखियो ।'
ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले पानी सञ्चालन गराउने आश्वासन दिए । प्रहरीको उपस्थिति गराएर भए पनि पाइप जोड्नुस्, उनले भने, 'अन्य समस्या छलफलबाट टुंग्याउन पहल गर्छौं ।' नाकाबन्दीमा परेका स्थानीयले भने, 'आफूहरूलाई एमाओवादी (पाइप काट्ने पक्ष) ले भौतिक आक्रमणको चेतावनी दिएको दाबी गरेका छन् ।' पाइप जोड्न जाँदा आक्रमण गर्ने भय छ, बोहराले भने । उपभोक्ता भेलाको निर्णयपछि एमाओवादीबाहेक दलहरू पत्र बुझाउन सदरमुकाम आएका थिए । उनीहरूले सडक बनाउने विकल्प दिए पनि अटेर गरेर आवादी गरिएको जमिन मास्न खोजेको तर्क गरेका छन् ।



0 comments

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४६ जनाको मृत्यु

१७ जेठ, काठमाण्डौं । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४६ जनाको
ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले चुरोट, बिँडी, सिगार, पाइप, हुक्का,
पानपराग, खैनी र गुट्खाजस्ता सुर्तीज्न्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण
बाषिर्क १७ हजारभन्दा बढीको ज्यान जाने गरेको बताइएको छ ।

संगठनले कुल जनसंख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाख नेपाली सुर्तीजन्य पदार्थको
प्रयोगकर्ता रहेको जनाउँदै प्रयोगकर्ताको संख्या बढ्दो अवस्थामा रहेको नयाँ पत्रिका
दैनिकमा खबर छ । त्यस मध्ये २३ दशमलब ८ प्रतिशतले धुपमान अर्थात चुरोट बिँडीको
मात्रै प्रयोग गर्ने पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बर्षअघि गरेको अध्ययनबाट ग्रामीण
क्षेत्रमा ३३ प्रतिशत सहरी क्षेत्रमा २० प्रतिशत महिला सुर्तीजन्य पदार्थको अम्मली
रहेको देखाएको छ ।

0 comments

मोरङकी चेली साउदीमा बन्धक

१७ जेठ, विराटनगर । धेरै कमाई हुने जागिर लाइदिने आश्वासन दिएर दलालद्धारा मुम्बईको
बाटो भई साउदी अरेबिया पु
र्‍याइएकी एक महिला दलालमार्फत घरेलु कामदारका रुपमा साउदी
पुर्‍याएकी मोरङ गोविन्दपुरकी २२ बर्षकी रुविना खातुनलाई साहुले बन्धक बनाएर राखेका
छन् ।

आफन्तका अनुसार रुविनालाई घरभित्र थुनेर राखिउको छ । साहुले आफन्तसँगको सम्पर्क
विच्छेद गराई शारीरिक तथा मानसिक यातना दिने गरेकेा आफन्तले जनाएको अन्नपूर्ण
पोष्टमा खबर छ ।

पीडितका दाजु मोहम्मद समयदुलका अनुसार तीन महिनाअघि एकपटक टेलिफोन गरी आफ्नो जीवन
असुरक्षित रहेको भन्दै रुविनाले चाँडो भन्दा चाँडो साहूबाट मुक्त गर्न बिन्ती गरेकी
थिइन् । टेलिफोन गरेको देखेर साहुले खोसेर फोन राखेपछि अहिलेसम्म सम्पर्क नभएको
उनको भनाई छ । तर उनी बसेको ठाउँको बारेमा कुनै जानकारी नभएको पनि दाजुले बताए ।
परिवारका अनुसार खातुनलाई हरैचाकी मीना पौडेलले महिनाको २२ हजार रुपैयाँ दिने
आश्वासन दिँदै मुम्बइको बाटोबाट साउदी पुर्‍याएकी थिइन् । पुगेयता उनले पहिलो पटक
फोन गरेकी थिइन्
0 comments

प्रचण्डको हत्या षड्यन्त्रमा संलग्न दुईजना पक्राउ

काठमाडौं,जेठ १७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ परेका छन् । बर्दियामा प्रचण्डको सम्बोधन गर्ने आमसभास्थलमा प्रेसरकुकर बम राख्ने षड्यन्त्रमा संलग्न रहेको अभियोगमा नेकपा माओवादी क्रान्तिकारी का इन्द्रकुमार चिमोरिया र विष्णु खड्का काठमाडौंमा पक्राउ परेका हुन् । कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले त्यहाँ बम राखेको सूचना पाएकाले कुनै दुर्घटना भने हुन पाएन । प्रेसरकुकर बम निस्किृय बनाएपछि प्रहरीले सोही पार्टीका बिर्खबहादुर थापा, हरिबहादुर सुनुवार, कल्लु थारु र दलबहादुर गन्धर्वलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले प्रचण्ड हत्याको योजनासहित कार्यक्रमस्थलमा विष्फोटक पदार्थ राखेको बयान दिएको प्रहरी दाबी छ । अनुसन्धानले खड्का र चिमौरिया बागमती क्षेत्रमा सक्रिय रहेको र बबरमहलमा बम राख्ने तथा कान्तिपुर पब्लिकेशनको गाडी जलाउने घटनामा संलग्न रहेको देखाएपछि प्रहरीले खोज्न थालेको थियो । महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बिहीबार उनीहरुलाई चावहिलामा पक्राउ गरेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले थप अनुसन्धानका लागि दुवैलाई आतंकवादसम्बन्धी अनुसन्धान गर्ने विशेष ब्युरोमा बुझाएको छ । पक्राउ परेका खड्का क्रान्तिकारीको काठमाडौं जिल्ला सेक्रेटरी रहेको खुलेको छ भने चिमौरिया सदस्य हुन् । उनीहरु काठमाडौंमा बसेर पार्टीको नाममा जबर्जस्ती रकम असुली र विध्वंसात्मक घटनामा सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुसार खड्काले काठमाडौंमा मासु पसल चलाउँदै आएका थिए । संविधानसभा भवनअगाडि बम विष्फोट गराएको अभियोगमा पक्राउ परेका उनी कैद सजाय भुक्तान गरेर रिहा भएपछि पुन विध्वंसात्मक गतिविधिमा सक्रिय भएका थिए
0 comments

May 30, 2013

र्लफ्रेण्डसँग झगडा परेपछि एक युवकले आफ्नो च्वाट्टै काटे

र्लफ्रेण्डसँग झगडा परेपछि एक युवकले आफ्नो लिंगमा कैँची चलाए र आफ्नै लिंग
च्वाट्टै काटे । कचकच गर्ने केटीलाई ‘देखाइदिने’ झोँकमा उनले आफ्नै विनाश गरे ।
ताइवानको जिलोंगमा बस्ने ती युवाले लिंग मात्र होइन अण्डकोष पनि कैँचीले काटिदिए ।
एक चिनिया पत्रिकामा छापिएको खबर अनुसार नाम नखुलाइएका ४६ वर्षका ती पुरुषले आफ्नो
गुप्तांग काटेर ट्वाइलेटमा फ्याँकिदिए र पानीले बगाइदिए । उनलाई तत्कालै उनकी
गर्लफ्रेण्डले अस्पताल लगिन् तर अत्यधिक रक्तश्रावका कारण उनको अवस्था निकै गम्भीर
बनेकाले कोमामा राखेर उपचार भयो र अहिले उनको अवस्थामा केही सुधार भएको बताइएको छ ।

डाक्टरहरुका अनुसार काटेको लिंग ट्वाइलेटमा नबगाएको भए त्यो गाँस्न सम्भव हुन्थ्यो
होला । तर अब उनको लिंग ठुटे भएको छ र केवल १.२ इन्चको लिंगको फेँद मात्र बाँकी छ ।
समाचार अनुसार अहिले उनले सोही ठुटे लिंगबाट आफै पिसाब फेर्न सक्ने भएका छन्
0 comments

भर्जिन केश को खोजीमा हुनुहुन्छ भने तपाइँको लागि खुसीको खबर छ

एदि तपाइँ २७ इन्च लामो भर्जिन केश को खोजीमा हुनुहुन्छ भने तपाइँको लागि खुसीको
खबर छ । अमेरिकाकाको न्युयोर्कमा बस्ने एक २७ वर्षका पुरुषले आफ्नो २७ इन्चको
कुमारी कपाल बेच्न लागेका छन् । क्रेइगलिष्ट वेबसाइट मार्फत उनले आफ्नो कपाल
लिलामीमा राखेका छन् । शत प्रतिशत भर्जिन अर्थात् कुमारी रहेको उनको कपालको भाउ पनि
उतिसारो चर्को छैन, मात्र ६ सय डलर । उनको दाबी छ की त्यो लामो तथा कालो कपाल
चानचुने होइन विशेष भर्जिन हो ।

भर्जिन यो मानेमा की उनको कपाललाई जन्मेदेखि अहिलेसम्म कैँची तथा ब्लेड वा छुराले
संसर्ग गर्न पाएको छैन । अर्थात् उनले जन्मेदेखि अहिलेसम्म कपाल काटेका छैनन् । न त
मेहेन्दी वा कुनै रङ दलिएको छ, न त केमिकल नै हालिएको छ उनको कपालमा ।

कपाल निख्खर कालो छ, चम्किलो छ । उनले आफ्नो कपालमा कहिल्यैपनि ड्रायरको प्रयोग
गरेका छैनन्, न कि कर्ली वा सिधा पार्ने कोसिस । सामान्य रुपमा नुहाउने र मज्जाले
घाममा सुकाउने गर्छन् उनी आफ्नो कपाललाई । ती व्यक्तिको दाबी अर्को पनि छ कि उनले
अहिलेसम्म मदिरा तथा अन्य नशालु पदार्थ सेवन गरेका छैनन् ।

उनले आफ्नो कपालको सुरुवाती मूल्य ६ सय डलर तोकेका भएपनि यसको बढाबढबाट मनग्गे पैसा
पार्ने योजनामा छन् । मोटो रकमको अफर नआएसम्म कपाल नबेच्ने मनसायमा पनि छन् उनी ।
उनी भन्छन्, ‘कपाल किन्न चाहनेले सम्पर्क गर्नुहोस्, कपाल कहिले काट्ने ? कहाँ
काट्ने तथा कसरी काट्ने ? भन्ने कुराको स्वतन्त्रता तपाइँलाई हुनेछ ।’
0 comments

सस्तो मुल्यमा I-Phone आउने

एप्पलको आइफोन बोक्ने रहर कसलाई पो नहोला र ? तर के गर्नु यसको चर्को मूल्यका कारण
धेरैले चाहेर पनि यो बोक्न सकिरहेका छैनन् । एप्पल विश्वको सबैभन्दा मूल्यवान
कम्पनी भएझैँ यसका उत्पादनहरु पनि उत्तिकै महंगा छन् ।

त्यसैले मध्यम तथा निम्नवर्गीय उपभोक्ताका लागि एप्पलका आइफोन, आइप्याड जस्ता
उत्पादनहरु आकाशको फलजस्तै भैरहेका छन् । यहीँ गुनासोलाई सम्बोधन गर्नका लागि
एप्पलले सस्तो मूल्यका आइफोन उत्पादन गर्ने भएको छ ।

यसका लागि एप्पलले आइफोन निर्माणका लागि फक्सकोन कम्पनीसँगको एकल करारलाई अन्त्य
गर्दै पेगाट्रोन कम्पनीलाई समेत आइफोन निर्माणको जिम्मा दिने योजना बनाएको छ ।
पेगाट्रोनले सस्तो मूल्यका आइफोन बनाउनेछ । अहिलेसम्म ताइबानको कम्पनी फक्सकोनले
सबैजसो आइफोन तथा आइप्याड उत्पादन गर्दै आएको छ । तर एप्पलका प्रमुख टिम कुकले
एप्पलका ग्याजेटको

आपूर्ति श्रृंखलालाई विविधिकरण गर्न चाहेको बताइएको छ ।

स्मरण रहोस् ताइपेइमा मुख्यालय रहेको पेगाट्रोनले सन् २०११ मा केही मात्रामा आइफोन
निर्माण गरेको थियो भने गएको वर्ष आइप्याड मिनीको उत्पादन सुरु गरेको थियो । एकल
आपूर्तिकर्ताको विकल्प खोज्न तथा पेगाट्रोनले समेल कम नाफामा आइफोन उत्पादन गर्न
राजी भएका कारण एप्पलले अब उल्लेखनीय मात्रामा आइफोनको निर्माणको जिम्मा
पेगाट्रोनलाई दिने योजना बनाएको

समाचारमा उल्लेख छ ।

पेगाट्रोनले कम लागत तथा कम नाफा लिएर आइफोन निर्माण गरेसँगै बजारमा आउने आइफोनको
मूल्य स्वतः कम हुनेछ र उपभोक्ताले अहिलेको भन्दा सस्तो मूल्यमा आइफोन पाउनेछन् ।
यद्यपि कहिलेदेखि उपभोक्ताको हातमा सस्तो मूल्यका आइफोन पर्छन् ? त्यो भने खुलाइएको
छैन ।

एजेन्सी
0 comments

मंगल ग्रहमा छेपारो भेटियो ! (फोटो फिचरसहित

पृथ्वीपछि जिवनको सम्भावना रहेको ठानिएको मंगल ग्रहमा आफुले छेपारो देखेको एक व्यक्तिले बताएका छन् । विज्ञान सम्बन्धि ब्लग लेख्दै आएका एक जना जापानी युवाले यस्तो दाबी गरेका हुन् । निकै तिक्ष्ण दृष्टि संवेदना रहेका उनले मंगलको सतहमा छेपारो हिँडिरहेको देखेको दाबी गरेका हुन् ।
युएफओ साइटिङ डेलीको वेबसाइटमार्फ उनले यस्तो दाबी र्सार्वजनिक गरेको डेलीमेलले उल्लेख गरेको छ ।
उनको यो दाबीको कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भएपनि यसले कतिपयले अमेरिकी अन्तरीक्षा संस्था नासाले मंगल ग्रहमा जिव बाँच्न सक्ने नसक्ने कुराको परीक्षणका लागि त्यहाँ छेपारो छाडेको हुनसक्ने समेत टिप्पणी गरेका छन् ।
नासाले गएको मार्चमा र्सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी उनले गरेका छन् ।
युएफओ वेबसाइटका संचालक स्कट सी वारिङले वेबसाइटमा लेखेका छन्’एक जना जापानीले मंगल ग्रहमा अनौठो प्राणी देखेका छन् ।’
मंगल ग्रहमा अलिअलि पानी समेत रहेकाले यस्ता मरुभूमीय प्राणी पाउने सम्भावनालाई नकार्न नसकिने दाबी उनको छ ।

0 comments

May 27, 2013

नेपाली फ्यानलाई प्रतिक्रिया दिन नसक्दा अमिताभ निराश

अमिताभ बच्चनअमिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना नेपाली फ्यानहरुलाई आभार प्रकट गरेका छन्। उनले समाजिक सञ्जाल ट्वटिरमार्फत् आफूलाई माया गर्ने, प्रसंशा गर्ने र शुभकामना दिने सबैलाई आभार प्रकट गरेका हुन्। उनले नेपाली फ्यानलाई प्रतिक्रिया दिन नसक्दा भने दुःखी भएको बताए। 'नेपालबाट ट्विटरमार्फत् मेन्सन गर्ने सबैलाई मेरो सन्देश छ,' उनले ट्विटरमा लेखेका छन्, 'नेपाली फ्यानलाई प्रतिक्रया दिनखोज्दा 'ट्विट् डज नट एक्जिट' भन्ने सन्देशले निराश बनाएको छ।'
-->



srbachan tweets
0 comments

एयर होस्टोल एकाडेमीले अन्तराष्ट्रिय मान्यता प्राप्त

डिसीनेपाल डटकम -
 एयर होस्टोल एकाडेमीले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ।


प्रदिपराज वन्त प्रबन्ध निर्देशक रहेको फ्लाई स्काई इन्टरनेशनल एयर होस्टेज एकेडेमीले अन्तराष्ट्रिय मान्यता पाएको हो । फ्लाई स्काई इन्टरनेशनल एयर होस्टेज एकेडेमीले स्थापना भएको एक वर्षमै अन्तराष्ट्रिय मान्यता पाएको हो । वन्तले यस अघि भने ४ वर्षदेखि सिजन मिडियाद्वारा एयर होस्टेज सम्बन्धी प्रतियोगीतात्मक कार्यक्रम गर्दै आएका थिए ।

सिजन मिडियाद्वारा सञ्चालित प्रतियोगितालाई नै गतवर्षदेखि वन्तले फ्लाई स्काई इन्टरनेशनल एयर होस्टेज एकाडेमीको नाममा एयर होस्टेज सम्बन्धी तालिम, व्यक्तित्व विकास र टेलिफोन अपरेटर कक्षा सञ्चालनमा गर्दै आएका छन् ।

राजधानीको पुतलीसडकमा रहेको एकेडेमीले स्थापना भएको पहिलो वर्षमा नै अमेरिका स्थित इन्टरनेशनल एक्रिडिएसन अर्गनाइजेसन (आइएओ) बाट  अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको हो । फ्लाइ इकाई इन्टरनेशनल एकेडेमीका प्रबन्ध निर्देशक वन्तले आफ्नो संस्थाले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् । वन्तले अन्तराष्ट्रिय प्रमाणपत्र आफ्नो संस्थाले पाउनुको पछाडि संस्थाको काम अन्तर्राष्ट्रिय जगतमा विश्वाशिलो र गुणस्तरयुक्त भएको बताएका छन् ।

फ्लाई स्काई इन्टरनेशनलले गत वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  उडानका लागि उपयोगी तालिम कक्षा सञ्चालन गर्दै आएको छ ।
0 comments

What is the value ?

What is the value ?

-->
To realize The value of a sister:
Ask someone Who doesn't have one.

To realize The value of ten years:
Ask a newly Divorced couple.

To realize The value of four years:
Ask a graduate.

To realize The value of one year:
Ask a student who Has failed a final exam.

To realize The value of nine months:
Ask a mother who gave birth to a still born.

To realize The value of one month:
Ask a mother who has Given birth to a premature baby.

To realize The value of one week:
Ask an editor of a weekly newspaper.

To realize The value of one hour:
Ask the lovers who are waiting to Meet.

To realize The value of one minute:
Ask a person
Who has missed the train, bus or plane.

To realize The value of one-second:Ask a person
Who has survived an accident.

To realize The value of one millisecond:
Ask the person who has
Won a silver medal in the Olympics.

To realize the value of a friend
Lose one.
0 comments

May 25, 2013

Check your IQ?

If an electric train is going 150 miles per hour north and the wind is blowing the same south, which way does the smoke blow?


The Answer :- It's an electric train, there is no smoke.

A boy and a doctor was fishing.The boy is the doctor's son but the doctor is not the boy's father.who is the doctor?


The Answer :- His mother. 
-->
If you are in a race, what place are you in if you take over the person who is in second place?


The Answer :- Second

0 comments

May 24, 2013

12 Interesting Facts About Computer

Hi guys today we are going to show you 12 interesting facts about computer which you might not know it before. Let see them now...
--> 1. Over 6,000 viruses are released per month.
2. The first computer mouse, constructed in 1964, was made out of wood.
3. The average human being blinks 20 times a minute, but only 7 times a minute when using computer.
4. The first elector-mechanical computer was developed in 1939.
5. By end of the 2012 there were 17 billion devices connected to Internet.
6. 5 out of 6 internet page are porn related.
7. Over 1 million domain names are registered every month.
8. With it’s 800 million internet users, Facebook would be the third largest country in the World.
 9. The first hard drive was created in 1979 and could hold 5MB of data.
10. The nVidia GeForce 6800 Ultra video card contains 222 million transistors.
11. 20% of online viruses are released by organized crime units.
12. The engineers who developed the IBM PC were known as “The Dirty Dozen”


0 comments

May 23, 2013

Wanna learn Tamang Language ?

Some said the root of Tamang language is Tibetan language. Many words are same in these two languages. That's why we can guess that Tamangs are from Tibet background. Whatever it is, let's learn Tamang language here. 
Note: This few words of  Tamang language was given by a one of my best Tamang friend. If you find anything mistake please let us know, that we can immediately replace. 


Tapai kasto hunu huncha? : rhang kharangba mula?

khana khanu bhayo lai? seba solji?

khana khaye? kan chajinji

ke khanu bhayo? tila chaji?

ahile ke gardai honi priyanka je? datte tila laba om ye priyanka jeee?
-->
Ma chatting gardaichu. nga datte chat labaken mula

yo dinesh ta keti pattaunu ma mahir cha? chu dinesh chhme patep labari sipalu mula

khali dinesh le ramayan hercha . khali dinesh se ramayan chyaba

hajur kaha dekhi ho? rhang khalang gyamse datte

aile kaha dekhi? datte khalang gyamse om?

ma nepal dekhi? nga nepal gyamse hinna

ke garnu huncha? tila laba mula?

ma job garchu. nga ghe laba mula

ko sanga chat gardai honi. nikhalden laba om chat cha?

yo dinesh le ke saro ramayan hereko. chu dinesh se kade ramayan chyaba,

Ma aba khana khanchu. nga darem kan chabari niji hya

Kana Khako chuina abo janu parcha.*chaba aare darem nitola chabari....

Kaile khane? khaima chabari ?

abo khana khanu janchu? darem kan chabari nilaba hya

abo ali katti raksi tannnu paryo lai ? darem jajaki aairak thungtoji

Aju khana ke cha? yela kan tini tila soba ?

Jado katti ko cha? khangba katiko mula

Yaha jado babal cha. churi khangba lhana mula.

Malai ke khuwau chau? ngata tila khwala

Keti haru ta chaina? chame kade aare

ani 1lai gayera khanu bhayeko, molai chai khai ta, ngata cha khai om ani ye yakharki nisi chaba om?

timro gharma mo 1din aau6u. yela dhimri nga tire khala
1 comments

Learn Magar Language (मगार भाषा सिकौँ)

nga = ma ( I )
naku = timi (you) formal
phokung=arkako (other unknown person's)
kanung =hamro ( our )
ngau = mero (my,mine)
kanukurik=hamiharu (we)
jako = ketaketi (childrens)
jakolag = ketaketiharulai (for childrens)
renja-arlam=yuba-yubati ( youngster)
lenja = yubak (boy)
masto = yubati ( lady)
bharmi = manchhe ( man)
lapha = sathi (friend)
sing = rukha (tree)
lung= dhunga (stone)
jha = mato (mud)
di = pani (water)
ima = ghar (house)
langhang = gaun (village)
gaki = piunu (drink)
jyaki =khanu ( eat)
bilkhi = luga-lagaunu (wear clothes)
hupki = chhopnu (cover)
ngoski = hernu (see, take care)
jatki = garnu ( do )
hurki = dhunu (wash)
rapki = runu (weep)
siki = marnu (die)
satki = marnu (kill)
rekki,retki = hasnu (laugh)
rikki = lekhnu (write)
paddiski,pardiski = padhnu (study, read)
usa = ausadhi (medicine)
mirapdi = ashu (tear)
mimik = ankha (eyes)
mihut = hat (hand)
mihil = khutta (leg)
misyak = danta (teeth)
miburni = otha ( lips)
melek = jibro ( toungue)
mituk = pet,aanga (stomatch)
bika = dukhnu (pain)
mitalu = tauko (head)
michham = kapal (hair)
badhin , bilmha= luga(clothes)
nguchathau = basne-thau (living placce)
nguni = basnuhos (sit down)
soni = uthnuhos (wake up)
misni = sutnuhos (sleep)
hwani = hidnuhos (walk)
kherni = dagurnuhos (run)
kalni = chadnuhos (ride , climb)
jhalni = jharnuhos (come down)
kurhuki = ladnu ( fall down)
geski = khelnu (play)
wharcha = janne (intelligent)
arlaki = bechnu (sell)
loki = kinnu (buy)
laki = linu (take)
buki, buni = boknu (carry)
jyat = bhat (cooked rice)
chho = dhan (rice)
namas = pani parnu (rain)
rani = aunu (come)
kani = launu (put)
dani = rakhnu (keep)
majakhata = ramrari (with care,safely)
kat = ek (one)
nis = dui (two )
som = tin (three)
buli = char (four)
banga = panch (five)
hanga = chha (six)
danga =sat (seven)
goli = aath (eight)
gatha = nau (nine)
thyak = dus (ten)
mija= chhora (son,daughter)
mai = ama (mother)
boi = buba (father)
dai = didi (older sister)
dajeko = dai (older borther)
niba = fufaju (father side aunt's husband)
nini =fufu (father's sister)
pakhi = siknu (learn)
pahakki = sikaunu (teach)
deki = bhannu (say)
lingki = gaunu (sing)
syaki = nachnu (dance)

misle=sutnu(sleep)
hwaki=hidnu(walk)
myakki=birsinu(forget)
bilkhi=lagaunu (wear clothes)
hupki=chhopnu(cover)
foki=kholnu(open)
thunki=bandagarnu(close)
tekdiki=teknu(use stick for walk)
secha or mojum or jyoscha =ramro, suhayeko( beautiful,suited)
mata or mahta=haraunu(lost)
namcha=ganhayeko(smell)
sikcha=dadheko(burned)
meh or me=aago(fire)
nghet= gai(cow)
thor=goru(ox)
raha=bakhra(goat)
gwa=kukhura(hen)

wakko = sungur (pig)
jhaang=bhui(floor)
guma=maiju(auntie from mother's side)
sidi = tel(oil)
khoryakki= kapal kornu(comb)
khangra = doko( bamboo basket)
armagcha= bajaune kura(instruments of music)
dungcha = pitnu(beat,hit )
satcha = marnu(kill)
khascha= banaunu (make)
lischa = garungo(heavy load)
khyancha = hakungo(light,lesswieght)
lochcha = lamo (long)
tuncha = chhoto (short)
mascho = naramro(bad)
secha = ramro(good, beautiful)
jescha = suhayeko(suited,fitted,goodlooking)
ngacha =bolnu(speak)
Mapa- miss
bapa- sir (teacher)
lafa- sathi (friend)
dajai- dai (brother)
bhaya- bhai (younger brother)
lengja- keta (boy)
mahaja- keti (girl)
hile lafa- k 6 sathi
lasso le- dhanybad 6



The Names of month in magar language!
  1. baishak =dakshahak
  2. jestha=ghorshahak
  3. ashad=nasshahak
  4. sharwan=makashahak
  5. bhadra=ghaishahak
  6. sahoj=marshahak
  7. kartik=kawashahak
  8. mangsir=rangshahak
  9. poush=mungshahak
  10. magh=ladshahak
  11. falgun=khurshahak
  12. chaitra=fapshahak


The names of weeks in magar language!
  • sunday-namyak
  • monday-gyayak
  • tuesday-dhachyak
  • wednesday-maryak
  • thursday-karangyak
  • friday-hochyak
  • saturday-jaryak/jhiryak.

Animals name in magar language:
  • chiu-dog
  • suthu-cat
  • ryha-goat
  • wak-pig
  • goa-hen
  • barda-ox
  • het-cow
  • rogotyk-frog
  • disya-fish
  • goaja-chicken
  • gharua-spider
  • du-insect
  • mapilap/miplap-btrfly
  • rangsila-bear
  • bhapsila-fox
  • kisya-dear
  • patlangit-earthworm
  • kharaha-rabbit
  • jimha-housefly
  • bul-snake
  • kirik-parrot
  • molo-eagle
  • ray-crab
  • bankar-monkey
  • ghos-bea


The parts of a body in magar language(magar dhut)
  • head-loo/miloo
  • eye-meek
  • hair-6am
  • tongue-let
  • lip-burdheen
  • fingure-6yang
  • hand-hoot
  • leg-heel
  • neck-doonga
  • stomach-took
  • nail-aarkeen
  • ear-kep
  • blood-hee
  • nose-minaha

The Number name in magar dhuto
kat=1
nis=2
som=3
buli=4
banga=5
to=6
tun=7
k=8
ku=9
chu=10
chukat=11
chunis=12
chusom=13
chubuli=14

some verbs in magar dhuto
jatka ja layaea=garnai thiyao
jatka ja la=garnai 6
jatmaliya=garyako yhiyao
jatmalae=garyako 6
jatmaleko=garnu vayako 6
jatnis =garnus
atjanis=garnu hunae 6
ajaatko=garnu hunae 6
jatmalekang=garnuhunthiyao

dhemcha= mathillo(up,above,upper one)
makcha= tallo (down,lower one)
jhorley=,namaste(greet)


Short Conversation 
chho jya ki mo jya = khana khayo ki khako chhaina
nako kulak ale? = timi kaha chhau?
nako seycha ale=timi ramro chhau?
Kulak nuwara rahchha?=kaha gayera ako ?
Bazar nuwara raahachha= bazar gayera ako.
kutale halkhaber=kasto hunuhunchha?(how are you?)
kwancha le=kasto hunuhunchha?(how are you?)

su = ko =(who) hos bharmi suale=who is that man?
suo =kasko =(whose) ise kitab suoale=whose book is this?
kuse=kun = (which) naku kuse desung bharmiale=which is your nationality?
hee =ke =(what) hee decha=what you say!.
kujakna, kujkma = kasari ( how ) ise kujakna jatki=how to do this one?
0 comments